
11/12/2023
नमस्कार🙏🙏🙏🙏 हाम्रो टीमले चेलीहरुको पिडामा आधारित मनछुने सिरियल ''छोरी चेली''🤱 लिएर आउँदैछौ😍😍 आज 1st Look सार्वजनिक गरेका छौ । हजुरहरुले सल्लाह सुझाब दिनुहुनेछ साथै हाम्रो टिमले बनाएका अन्य सिरियललाई जस्तै माया गरिदिनुहुनेछ भन्ने आशा गरेका छौ। धन्यवाद। 👏👏🙏🙏🤱🤱🤱HarHar Mahadev GharGhar Mahadev