Kalidevi Media House

Kalidevi Media House Actor & Director
Kalidevi Midea House

भदौ १४ गते शनिबार अर्थात् भोलि (30 औ तामाङ चलचित्र प्रदर्शन दिवस तथा T.F.R सम्मान कार्यक्रम साथै सांस्कृतिक कार्यक्रम )र...
29/08/2025

भदौ १४ गते शनिबार अर्थात् भोलि (30 औ तामाङ चलचित्र प्रदर्शन दिवस तथा T.F.R सम्मान कार्यक्रम साथै सांस्कृतिक कार्यक्रम )र तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्‍याउनु।भएको कलाकारहरूलाई प्रोत्साहन सहित T.F.R सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने भएको हुँदा यहाँहरू सम्पूर्ण कला प्रेमी. पत्रकार. बुद्धिजीवी .राजनीतिज्ञ लगायत सम्पूर्णलाई हार्दिक निमन्त्रणा

समयः दिउसो १२:०० बजे
मिति २०८२ भद्र १४ गते सनिवार
स्थान : चलचित्र विकास बोर्ड.चाबहिल

तामाङ चलचित्र संघले हरेक बर्ष प्रदर्शन दिवस मनाउदै आइरहेको यहाँ हरुलाई थाहै छ ।तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याउनु ...
27/08/2025

तामाङ चलचित्र संघले हरेक बर्ष प्रदर्शन दिवस मनाउदै आइरहेको यहाँ हरुलाई थाहै छ ।तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याउनु भएको कलाकार हरु लाई प्रोत्सान सहित TFR सम्मान तथा संकृतिक कार्यक्रम हुने भएको हुँदा यहाँ हरु सम्पुर्ण कला प्रेमी पत्रकार बुद्धिजीवी राजनीतिज्ञ लगायत सम्पुर्ण लाई हार्दिक अनुरोध निमन्त्रणा ....

मिति :भाद्र १४ गते सनिवार
समय : दिउँसो ठिक १२ बजे
स्थान : चलचित्र बिकास बोर्ड चाबहिल

तामाङ चलचित्र संघको केन्द्रिय अध्यक्ष जस्तो गरिमय पदमा निर्वाचित हुनु भएकोमा बिनायक तामाङ ज्युलाई  हार्दिक बधाई तथा सफल ...
10/08/2025

तामाङ चलचित्र संघको केन्द्रिय अध्यक्ष जस्तो गरिमय पदमा निर्वाचित हुनु भएकोमा बिनायक तामाङ ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

10/08/2025
कालीदेवी मिडिया हाउसद्वारा  आयोजित ‘कालिदेवी अन्तर्राष्ट्रिय फिल्म एन्ड म्युजिक अवार्ड जापान २०८२ काठमाडौंको चलचित्र बिक...
04/08/2025

कालीदेवी मिडिया हाउसद्वारा आयोजित ‘कालिदेवी अन्तर्राष्ट्रिय फिल्म एन्ड म्युजिक अवार्ड जापान २०८२ काठमाडौंको चलचित्र बिकास बोर्ड चबहिलमा एक कार्यक्रमको आयोजना गरि Grand Finale सम्पन्न भएको छ!सर्बउत्कृष्ट भिबिन्न १२५ बिधा माध्य ३१ जनाले Aword हात पर्ना सफल भएको छ ! संगीता तितुङको सभापतित्वमा प्रमुख अथिती वन ताथ बाताबरण मन्त्रालयका मनानिय रुपा बि .क ज्युको हात बाट कार्यक्रम को सम उत्घटन गर्नु भएको थियो यसैगरी उत्कृष्ट सफल बिधा हरुलाई बधाई स्वरुप Aword बितरन गर्नु भएको थियो विशेष अथितीको रूपमा तामाङ चलचित्र सघका केन्द्रिय अध्यक्ष दिपाक तामाङ ज्यु, विशेष अथिती राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष बीर बहादुर योञ्जन, ज्यु विशेष अथीती प्रहरी अतिरिक्ता महािनरिक्षक टेक ब तामाङ, ज्यु विशेष अथिती तामाङ चलचित्र संघ प्रमुख सल्लाहकार कुमार मोक्तान ज्यु विशेष अथिती नेपाली चलचित्र जगतका सुपर star नायक पल शाह ज्यु विशेष अथिती ,राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष तथा नायक दावा फिन्जो तामाङ, ज्यु विशेष अथिती हिमालय पन्चसिद्धि वाेन तन्त्र साधन केन्द्रका अध्यक्ष सुरज खड्का ज्यु ,वरिष्ट गायक प्रेम लोप्चन ज्यु रहेका छन् भने अन्य अथितिहरुमा हरि सिंह राईखोला,फुर्बा दोर्जे मोक्तान ,चादानि मोक्तान ,भगवती मोक्तान , रबि तामाङ,रुपेश तामाङ थिङ ,शरद गिरी (काली आमा) ,सुनिता परियार हरि चन्द्रा फुयाल , जीवन परियार, दिपु तामाङ,जगत तामाङ ,अमुल्य राणा मगर ,नारायण घिमिरे ,हरि प्रसाद घिमिरे लगायत अन्य थुप्रै संघसंस्थाका व्यक्तित्वहरु,र पत्रकार ज्युहरु र दर्शक हरुको बाग्लो उपस्थिति रहेको थियो । दुई दर्जन भन्दा थुप्रै कलाकारहरु लाई कालिदेवी मिडिया हाउसले सम्मान गरियो यस बर्षका उत्कृष्ट Aword हात पर्ना सफल ब्याक्तित्व हरुको नाम यस् प्रकार छन:
कमल रुम्बा
उत्कृष्ट तामाङ फिल्म खलनायक पुरुष
थुजेछे
सुनिल ब्लोन
उत्कृष्ट तामाङ सेलो नव मोडल पुरुष
डम्फु है बजाइदेउ च्याङ्बा
विक्रम थोकर
उत्कृष्ट तामाङ लभ गित मोडल पुरुष
चु माया
कल्पना वाइबा तामाङ
उत्कृष्ट तामाङ फिल्म नायिका महिला
नाना आङा सबिन लिम्बु
उत्कृष्ट नेपाली टेलिसरियल नव कलाकार पुरुष
दिमाग खराब
लीलाराज बानिया
उत्कृष्ट नेपाली लाब गीत शब्दकार पुरुष
बधा मायाले
नुर्बु तामाङ
उत्कृष्ट तामाङ फिल्म अभिनेता पुरुष
ग्याल्बो राजा
अन्जु ब्लोन
उत्कृष्ट स्याड गीत नव माेडल महिला
ख्लासि निजी
सुनिल थोकर
उत्कृष्ट सेलो दोहोरी गायक पुरुष
ङा खाजी मैदान रि
जय स्याङतान
उत्कृष्ट तामाङ फिल्म नायक पुरुष
नाना आङा
डोलमा लामा मोक्तान
उत्कृष्ट तामाङ फिल्म निर्माता महिला
तामाङला कोला
अन्जु बैजु
उत्कृष्ट नेपाली टेलि सिरेल नव कलाकार महिला
जीवनसाथी,
रुपेश लामा
उत्कृष्ट तामाङ सेलो गायक पुरुष
मैच्याङको गाला रातोरातो,
जोगलाल तामाङ
उत्कृष्ट तामाङ स्याड गीत गायक पुरुष
थारेङ तामाङ
उत्तर लामा
उत्कृष्ट नेपाली गायक र्‍यापर पुरुष
तामाङ सेलोमा डिजे बजाउ
कमला श्रेष्ठ केसी
उत्कृष्ट नेपाली टेलि सिरेल कलाकार महिला
ज्याद्रो विज्ञान लामा दोङ
उत्कृष्ट तामाङ स्याड गीत शब्दकार पुरुष
थारेङतामा
श्याम माया गुरुङ
उत्कृष्ट नेपाली फिल्म नायिका महिला
रामसाइली
विक्रम योन्जन
उत्कृष्ट तामाङ दोहोरी गीत शब्दकार पुरुष
टकटक लेरप्प
निमा लामा तामाङ
उत्कृष्ट तामाङ फिल्म निर्देशक पुरुष
मायाला घ्रान
,उत्तर लामा
उत्कृष्ट तामाङ शब्दकार र्‍याप गीत पुरुष
तामाङ सेलोमा डिजे बजाउ
निङ्मार तामाङ घिसिङ
उत्कृष्ट तामाङ सेलो शब्दकार पुरुष
(दार्सेला छामे ब्योन),
पराङवा तामाङ
उत्कृष्ट सेलो गायक पुरुष
सिमसिमपानी परेको
सीताराम गोले
उत्कृष्ट तामाङ नव नायक पुरुष
नाना आङा
राकेश श्रेष्ठ
उत्कृष्ट नेपाली काठे दोहोरी मोडल पुरुष
हाँसखेल गर्दै गराउँ रमाइलो
कर्सङ लामा
उत्कृष्ट नेपाली खान्दोके गायक पुरुष
आशाना सर्द
सुरज शर्मा .सुनिता भट्टराई
उत्कृष्ट नेपाली संगीतकार
रुजेको परेली
मेकबहादुर गुरुङ उत्कृष्ट नेपाली टेलि सिरेल निर्देशक पुरुष
भोता अब
सुकराम तामाङ स्याङतान
उत्कृष्ट नेपाली टेलि सिरेल कलाकार पुरुष
जीवनसाथी
दिलकुमारी तामाङ
उत्कृष्ट मेन्दोमाया गीत महिला मोडल
सेमजोङला छामे
कुमार लामा मोक्तान
तामाङ समुदायको उत्कृष्ट तामाङ फिल्म बिग स्टार नायक
दोर्जे डन ब्याक अगेन)

कालिदेवी अन्तर्राष्ट्रिय फिल्म तथा म्युजिक अवार्ड Japan 2025 को GRAND Final साथै बिबिध सास्कृतिक तथा बिशेष सम्मान कार्यक...
01/08/2025

कालिदेवी अन्तर्राष्ट्रिय फिल्म तथा म्युजिक अवार्ड Japan 2025 को GRAND Final साथै बिबिध सास्कृतिक तथा बिशेष सम्मान कार्यक्रम हुने भएको हुँदा। सम्पूर्ण कला-प्रेमी, पत्रकार, राजनीतिज्ञ,बुद्धिजीवी लगायत सम्पूर्णलाई हार्दिक निमन्त्रण!

समयः दिउसो १२:३० बजे
मिति २०८२ साउन १७ गते सनिवार
स्थान : चलचित्र विकास बोर्ड.चबहेल

कालिदेवी अन्तर्राष्ट्रिय फिल्म तथा म्युजिक अवार्ड Japan 2025 🇯🇵❤️को GRAND Final साथै बिबिध सास्कृतिक तथा बिशेष सम्मान का...
23/06/2025

कालिदेवी अन्तर्राष्ट्रिय फिल्म तथा म्युजिक अवार्ड Japan 2025 🇯🇵❤️को GRAND Final साथै बिबिध सास्कृतिक तथा बिशेष सम्मान कार्यक्रम हुने भएको हुँदा। सम्पूर्ण कला-प्रेमी, पत्रकार, राजनीतिज्ञ,बुद्धिजीवी लगायत सम्पूर्णलाई हार्दिक निमन्त्रण!
समयः दिउसो १२:३० बजे
मिति २०८२ साउन १७ गते सनिवार
स्थान : चलचित्र विकास बोर्ड.चबेल

🌟 KALIDEVI INTERNATIONAL FILM & MUSIC AWARDJapan 2025🇯🇵 🌟🎬🎶 अबका तारा, अबको सम्मान — तपाईंको साथले तय हुनेछ! 🏆✨

चलचित्र, संगीत, मोडलिङ र साहित्यको संसारमा आफ्नो प्रतिभा, मेहनत र समर्पणले सबैको मन जित्नु भएकाे उहाँहरू लाई सम्माननीय कलाकारहरूलाई आज तपाईंको भोटको अपेक्षामा छन्!

कालीदेवी अन्तर्राष्ट्रिय फिल्म तथा म्यूजिक अवार्ड 2025 Japan को भोटिङ प्रक्रिया सुरु भइसकेको छ। आफ्नो मन पर्ने कलाकारलाई...
17/06/2025

कालीदेवी अन्तर्राष्ट्रिय फिल्म तथा म्यूजिक अवार्ड 2025 Japan को भोटिङ प्रक्रिया सुरु भइसकेको छ।

आफ्नो मन पर्ने कलाकारलाई जिताउनु होस्।भोट कसरी गर्ने ?
पोस्टरमा भएको QR code स्क्यान गर्नुहोस् र कुनै पनि मोबाइल बैकिङ एप (mobile Banking App only)बाट सजिलै Vote दिन सक्नुहुन्छ(जति पटक चाहनुहुन्छ .त्येती पटक Vote गर्न सक्नुहुन्छ

10 रुपैयाँँ = 1 भोट
धेरै भोट= जित्ने धेरैले सम्भावना ।
जिताउने तपाईंहरुको हातमा 🙏🙏

२०८१/१२/०९ गते जमलको राष्ट्रिय नाचघर स्थित काली देवी मिडिया हाउस द्वारा  आयोजीत कालिदेवी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड ...
23/03/2025

२०८१/१२/०९ गते जमलको राष्ट्रिय नाचघर स्थित काली देवी मिडिया हाउस द्वारा आयोजीत कालिदेवी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड जापनको नोमिनेसन भब्यताका साथ सफल भएको छ।
उत्कृष्ट टप ५ मा पर्न सफल कलाकारहरुलाई बधाई स्वरुप नोमिसेन प्रकट कार्यक्रमको सभापतित्व नायिका सुश्री संगीता तितुङको सभापतितब , कार्यक्रमको प्रमुख अतिथ्यता जि मोटार प्रोपाईटार परश मणि गेलाल विशिष्ट ,अतिथि राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर योन्जन राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशका अध्यक्ष तथा नायक दावा फिन्जो तामाङ हरि सिङ राईखोला राजन भुजेल रबि तामाङ जीवन परियार सुराज खडखा दिपु तामाङ लगायत थुप्रै संघ संस्थाको विभिन्न ब्याक्तित्वहरुको बाग्लो उपस्थिति रहेको थियो ।
विभिन्न बिधामा ८० जना कलाकारहरु टप ५ मा पर्न सफल भएको छ सबैलाई एक मुस्टा बधाई दिन चाहन्छु र मिसेस तामाङ श्याम माया तामाङ , मिस जनजाति दुवाइ आर जे अञ्जुली लोप्चन, मिस तामाङ अन्जु थोकर तामाङ अत्यन्तै चर्चित कलाकार काली आमा लगायत थुप्रै कलाकारहरुलाई सम्मान गर्न पाउदा म अत्यन्तै खुशी छु।

आउनुहोस्, सहभागी बनौँ । यहि मिती २०८१ चैत ९ गते शनिवारका दिन  कालीदेवी ईन्टर नेशनल फिल्म एण्ड म्यूजिक अवार्डको उत्कृष्ट ...
10/03/2025

आउनुहोस्, सहभागी बनौँ । यहि मिती २०८१ चैत ९ गते शनिवारका दिन कालीदेवी ईन्टर नेशनल फिल्म एण्ड म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक घोषणा कार्यक्रममा हार्दिक निमन्त्रण गर्दछौ।
मितिः २०८१ साल चैत ९ गते शनिवार
समयः दिउसो १२ बजे
स्थानः राष्ट्रिय नाचघर जमल काठमाडौँ
Cntact : 9841405992, 9818287165
Kalidevi International film and Music award

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kalidevi Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalidevi Media House:

Share