Digdarshan

Digdarshan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digdarshan, Media/News Company, Kathmandu.

Digdarshan is a news portal that delivers news, in-depth analysis, videos, and multimedia content—providing readers with timely updates, expert perspectives, and engaging digital storytelling.🙏

14/09/2026

दुर्गा प्रसाईको चेतावनी: तिम्रो घर पनि जल्न सक्छ

14/09/2026

चिलिमे टनेलमा रातभर उद्धार कार्य

रसुवा । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ ।

उद्धार टोलीले रातभरी पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो ।

एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ । प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ ।

रातिको समयमा पनि उद्धार टोली टनेलभित्र प्रवेश गर्ने प्रयासमा जुटिरहेको थियो ।

14/09/2026

ओली, देउवा, प्रचण्डविरुद्ध भएको जेनजी विद्रोहपछि पनि उनैलाई भोट दिनुपर्ने हो ? Full Video: https://www.youtube.com/watch?v=mCzUF4SWEc4

हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड (तस्बिरसहित)सक्षम घिमिरेहिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज...
14/09/2026

हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड (तस्बिरसहित)
सक्षम घिमिरे

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

14/09/2026

मलाई किन विवादित भन्ने मैले कसको के बिगारेको छु ?

14/09/2026

केपी ओली नेताबाट देउता बन्ने प्रक्रियामा हुनुहुन्थ्यो Full Video: https://www.youtube.com/watch?v=mCzUF4SWEc4

जेनजीको विद्रोहको जगमा सरकार बन्यो तर यसको सम्बन्ध जेनजीसँग छैन Full Video: https://www.youtube.com/watch?v=mCzUF4SWEc4 ...
13/09/2026

जेनजीको विद्रोहको जगमा सरकार बन्यो तर यसको सम्बन्ध जेनजीसँग छैन Full Video: https://www.youtube.com/watch?v=mCzUF4SWEc4

13/09/2026

नदी किनारमा रहेका राष्ट्रिय राजमार्गहरु जोखीममा छन्

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Digdarshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digdarshan:

Shortcuts

Share