
19/06/2025
नेपालमा अझै पनि महिनावारी हुने व्यक्तिहरु अपमान, छुवाछूत, हिंसा र सामाजिक बहिष्करणमा परिरहेका छन् । समाज परिवर्तनका लागि नीतिको मात्र होइन, व्यवहारको पनि परिवर्तन जरुरी छ, भन्ने बुझ्दै स्थानीय सरकारहरूले ‘मर्यादित महिनावारी’को नारा मात्रै होइन, संस्थागत, कानुनी र बजेटीय व्यवस्था गर्नुपर्ने अभियानताहरुको सुझाव छ ।
‘महिनावारीलाई लाजको विषय होइन, सम्मानको मुद्दा बनाऔँ’ भन्ने सन्देशसहित देशका केही स्थानीय सरकारहरूले महिनावार....