Api Network

Api Network Circulate news, articles, other activities

खेलौना/गुडिया वनाउने महिला कर्मचारी आवश्यकतासम्पर्क : ९८०८६२३९०७संख्या : १० जनातालिम : नि:शुल्क तलब/ ज्याला : उत्पादन क्...
09/01/2025

खेलौना/गुडिया वनाउने महिला कर्मचारी आवश्यकता
सम्पर्क : ९८०८६२३९०७
संख्या : १० जना
तालिम : नि:शुल्क
तलब/ ज्याला : उत्पादन क्षमत़ा अनुसार
स्थान : बौद्ध पिपलबोट
चाबहिल / बौद्ध / जोरपाटी वरपरकालाई उपयुक्त

फेल्ट कम्पनिमा प्रेसमा काम गर्ने मिस को आवश्यकता | थप जानकारीको लागी कल अथवा मेसेज गर्नुहोला |9808178170
18/11/2024

फेल्ट कम्पनिमा प्रेसमा काम गर्ने मिस को आवश्यकता | थप जानकारीको लागी कल अथवा मेसेज गर्नुहोला |
9808178170

कर्मचारी आवश्यकता (महिला मात्र ) गृहिणीलाई प्राथमिकत़ा सम्पर्क : ९८०८६२३९०७संख्या : १० जनातालिम : नि:शुल्क तलब/ ज्याला :...
08/04/2024

कर्मचारी आवश्यकता (महिला मात्र ) गृहिणीलाई प्राथमिकत़ा
सम्पर्क : ९८०८६२३९०७
संख्या : १० जना
तालिम : नि:शुल्क
तलब/ ज्याला : उत्पादन क्षमत़ा अनुसार
स्थान : बौद्ध पिपलबोट
चाबहिल / बौद्ध / जोरपाटी वरपरकालाई उपयुक्त

23/03/2020

भनेको कर्फ्यु होइन । यो भनेको एक मानिसवाट अर्को बिचको भेटघाट टुटाउने उपाय मात्र हो । कोरोना भाइरस फैलिन नदिने यो एउटा विकल्प हो । अहिले संसारभरका करिब सबै देशहरूले यहि गरिरहेका छन । त्यसैले यसलाई गलत ब्याख्या गरेर गलत रुपमा बुझेर धेरै सामान किन्ने, अभाव सृजना गरिदिने र अनावश्यक हल्ला फैलाएर वातावरणलाई त्रसित बनाइदिने दुश्कर्म कसैले नगरौं । भएपनि हरेक दिन आबस्यक सामान किन्न , अस्पताल जान र अत्यावश्यक काम गर्न निर्धक्क पाउनुहुनेछ । केवल जहाँ हुनुहुन्छ त्यहीँ आरामले बस्ने हो । फेरि पनि अफवाह नफैलाऔं यो lockdown कर्फ्यु होइन । सचेत बनौं, विश्व स्वास्थ्य संगठनको मात्र नियम पछ्याएर पालना गरौं । संयम बनौं ।

सबैको जानकारीको निमित्त
29/03/2018

सबैको जानकारीको निमित्त

16/03/2018

भूपु अर्थमन्त्रि राम शरण महत माथी यसरी भयो आक्रमण

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Api Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share