Mysansar

The official page of MySansar, running since 2005, seen by many as antidote to mainstream media.

फेब्रुअरीमा हुने टी २० विश्वकप क्रिकेटमा नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ।
25/11/2025

फेब्रुअरीमा हुने टी २० विश्वकप क्रिकेटमा नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ।

25/11/2025

इथियोपियाको एउटा ज्वालामुखी १० हजार वर्षपछि विस्फोट भयो र त्यसको धूँवा र खरानी मंगलबार रातिसम्ममा हाम्रो आकाश हुँदै चीनतर्फ जाँदैछ। आज दिनभर भारतमा उडान प्रभावित भयो। विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतहरुको आधारमा एआईले तयार पारेको यो एक्सप्लेनर हेर्नुस्।

धर्मेन्द्रको जीवन ! एआई सारांश
25/11/2025

धर्मेन्द्रको जीवन ! एआई सारांश

संसद पुनर्स्थापनाको माग किन असम्भव ? सूर्य खड्काका तर्कहरु। पूरा पढ्न कमेन्टमा रहेको लिङ्क क्लिक गर्नुस्।
24/11/2025

संसद पुनर्स्थापनाको माग किन असम्भव ? सूर्य खड्काका तर्कहरु। पूरा पढ्न कमेन्टमा रहेको लिङ्क क्लिक गर्नुस्।

17/11/2025

बंगलादेशमा शान्तिपूर्ण प्रदर्शनलाई दमन गर्ने तत्कालीन प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाइएको छ। थप जानकारी एआईको सहयोगमा तयार पारिएको यो एक्सप्लेनरमा सुनौँ।

16/11/2025

तपाईंलाई पनि छोटो भिडियो : टिकटक, रिल्स, सर्टस् हेर्ने लत लागेको छ? वैज्ञानिक अध्ययनहरुको निचोड बुझ्नुस्

30/10/2025

छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण बढेपछि क्लाउड सिडिङबाट अर्थात् कृत्रिम वर्षा गराउने प्रयासको अहिले निकै चर्चा छ। यो प्रविधि के हो ? यसबाट के फाइदा र के जोखिम छ ? आउनुस् एआईको सहयोगमा तयार पारिएको यो एक्सप्लेनर हेरौँ।

29/10/2025

आज अर्थात् कात्तिक शुक्ल अष्टमीका दिन महादेवलाई पञ्चबुद्ध मुकुट लगाएर प्रदर्शन गर्ने परम्परा रहेको छ। किन ? स्वयम्भू महापुराणमा एउटा कथा छ। आउनुस् एआईको सहयोगमा तयार पारिएको यो सामग्री हेरेर बुझौँ-

29/10/2025

सर्वोच्चको संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिएन।

आजको हेलिकप्टर दुर्घटनाबारे अल्टिच्युड एयरको प्रेस विज्ञप्ति
29/10/2025

आजको हेलिकप्टर दुर्घटनाबारे अल्टिच्युड एयरको प्रेस विज्ञप्ति

27/10/2025

पाटनको दरबार स्क्वायरमा आजदेखि कार्तिक नाच प्रदर्शन हुँदैछ। आज साँझदेखि १९ गतेसम्म साँझ ७ बजेसम्म नियमित रूपमा नाच सञ्चालन हुनेछ। यो नाचबारे एआईको सहयोगमा तयार पारिएको सामग्री हेरौँ

26/10/2025

जेन जी आन्दोलनले काठमाडौँको सिडिओ कार्यालय खरानी बनायो। अब नागरिकता, राष्ट्रिय परिचयपत्र कसरी बनाउने? प्रतिलिपि कसरी लिने ? पासपोर्ट कसरी बन्छ? आउनुस् एआईको सहयोगमा तयार पारिएको यो सामग्री हेरेर बुझौँ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mysansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mysansar:

Share