Sambad Media

Sambad Media "Welcome to Sambad Media! We publish digital news and a monthly magazine, bringing you the latest updates and stories from Nepal."

"सम्वाद मिडियामा स्वागत छ! हामीले नेपालका ताजा खबरहरू र कथाहरूलाई डिजिटल समाचार र मासिक पत्रिकामार्फत प्रकाशन गर्छौं।" Nepal has been facing a federal system including the different opinions of different tribes and casts . in order to fulfill the federal system, it has achived the constitution after more than six decade. the movements of the pasts have brought the fruitfull result and the all peop

le have felt something better position. after the intrim constitution, the new constitution 2072 has in our hands which has given the guarantee of human rights, full freedom of press, judiciary, parliamentary and legislative system. the rights are well explained and managed in spite of the opinion of some opponents. the implimentation of the new constitution is big challage ath the present time because different rules and regulations are to be construstucted. the constitution has given the full gauarantee of federalism and different types of indigenious right. Inspite of federalism, human right, freedom of press and other inheretant qualities of it, the demarcation of federalism, geogrophy and population about constituenty, proprisnate of inclusiveness and different types of movement which were in the past, have not been properly mentioned as the some critics. In order to fullfill the objectives of common people, agitatiors and national and international objectives, the media which is known as the forth and most important factor ot any democratic country should play positive role. without the coperation of the forth state(media), the proper implementation of new constitution becomes quite impossible. apart from these, the civil society, the human right activist and ngo's should have the important role so conducting these elements properly become the success of it. finally the economic social and cultural rights should be protected of the commoners.

सभामुखको सचिवालय कर्मचारी नियुक्ति हो कि परिवारिक रोजगारी केन्द्र ?श्रीमती — स्वीपरएक छोरी — मालीअर्की छोरी — भान्छेज्वा...
15/11/2025

सभामुखको सचिवालय कर्मचारी नियुक्ति हो कि परिवारिक रोजगारी केन्द्र ?

श्रीमती — स्वीपर
एक छोरी — माली
अर्की छोरी — भान्छे
ज्वाइँ — स्वकीय सचिव
छोरा — अर्कै पदमा नियुक्त

क्लर्कदेखि लिएर सचिवसम्म एकै घर!

देशमा लाखौँ बेरोजगार युवाहरू PSC को ढोका ढक्ढकाइरहेका छन्,
तर सत्ताको ढोका खोल्ने बित्तिकै नातावादको फास्ट-ट्र्याक!

यो पद योग्यता को आधारमा पाइएको हो कि
थर, नाता र पहुँच को आधारमा?

यदि देशमा यस्तो नै चलिरह्यो भने–
“मेरिट” लाई बन्द कोठामा थुनिनुपर्छ
र “नातावाद” लाई सरकारी मुहार मान्नुपर्छ।

अब प्रश्न:
सार्वजनिक पद निजी कम्पनी हो ?
कि जनता कर तिर्छन्– यिनै नियुक्ति हेर्न ?

10/11/2025

पत्रकारहरु लाई मधेश भवन को गेटमा रोक्दा ......

10/11/2025

मधेस प्रदेश भवन मा रहेको प्रदेश प्रमुख कार्यालय अगाडि सांसदहरूद्वारा तोडफोड ।

10/11/2025

नेपालको संविधानको धारा १६८(३) अनुसार सरोज कुमार यादव प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा नियुक्त

बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ।
10/11/2025

बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ।

09/11/2025

आब ८ मिनेट तक मात्र नि:शुल्क पार्किङ मे राखि सकै छि अपन सवारी जनकपुरधाम विमानस्थल मे

विश्वासको मत लिन नपाउँदै मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट दिए राजिनामा
08/11/2025

विश्वासको मत लिन नपाउँदै मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट दिए राजिनामा

कांग्रेसका नेता मोहम्मद अफताव आलमको निधन भएको छ। हार्दिक श्रद्धाञ्जलि 💔🙏
08/11/2025

कांग्रेसका नेता मोहम्मद अफताव आलमको
निधन भएको छ।
हार्दिक श्रद्धाञ्जलि 💔🙏

07/11/2025

सामा चकेवा के विदाई आब आहिना आ ईहे गित सं भरहल छै कत जारहल छै हमर अँहाके समाज ?

भिडियो: समाजिक संजाल

03/11/2025

जनकपुरधाममा यसै कारण पहिले पनि मान्छेको ज्यान गएको थियो, तर आजसम्म मेयरले उचित व्यवस्थापन गर्न सकेका छैनन्। गौशाला साँच्चै चौपायाका लागि हो कि केवल बजेट खानकै लागि?

मधेस प्रदेशमा छठ पर्वको थप एक दिन विदा। प्रदेश सरकार
25/10/2025

मधेस प्रदेशमा छठ पर्वको थप एक दिन विदा। प्रदेश सरकार

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sambad Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sambad Media:

Share