11/09/2026
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले घरवस्ती क्षति पुर्याएपछि विदुर नगरपालिका–१० स्वारडाँडामा बसोबास गर्दै आएका बाढी प्रभावितहरु । वेत्रावती बजारलाई बाढीले बगरमा परिणत गरेपछि सुरक्षित स्थानको अभाव र होल्डिङ सेन्टर सञ्चालन गर्न ठाँउ नभएपछि यहाँका ५५ परिवार स्वारडाँडास्थित व्यक्तिको जग्गामा अस्थायी बसोबाँस गर्दै आएका छन्-