N9TV HD

N9TV HD ✅सूचना तथा प्रसारण विभाग दर्ता न.४५११-२०८०/२०८१
✅प्रेस काउन्सिल नेपाल मा सूचीकृत च. न.४५५१-२०८०/२०८१

19/01/2026

17/01/2026

हिजोको वार्ता बारेमा पत्रका सम्मेलन
- दुर्गा पर्साई
BREAKING NEWS

17/01/2026

५२ करोडको खेलमा काङ्ग्रेसको झण्डा र रुख चिन्ह गगनलाई प्रदान गरिएको दुर्गा प्रसाईंको खुलासा।

14/01/2026

जेनजी घाइतेले लगाए सुदन गुरुङ माथी गम्भीर आरोप !

12/01/2026

"यदि तपाईं झापा क्षेत्र नं. ५ बाट हुनुभएको भए, कसलाई भोट हाल्नुहुन्थ्यो?"

12/01/2026

बालेनले गुहार माग्नेछन् _दुर्गा प्रसाई

12/01/2026

12/01/2026

पूर्व प्रधानमन्त्री ओलीसँग भिड्ने तयारीमा बालेन शाह, मेयरबाट माघ ४ गते राजीनामा दिने तयारी

12/01/2026

नेपालमा जेनजी उमेर समूहको संख्याले आम्दानीको तुलनामा खर्च धेरै गर्ने गरेको देखिएको छ ।
तर, २७ वर्ष कटेपछि मात्र बचतमा जाने गरेको सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेसनल ट्रान्स्फर एकाउन्ट’ प्रतिवेदन अनुसार उमेरगत विश्लेषण गर्दा २७ देखि ४६ वर्ष उमेर समूहमा खर्चको तुलनामा आम्दानी धेरै रहेको देखिएको छ ।

08/01/2026

रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when N9TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share