Students News and Update

Students News and Update This Is Our Official Page Providing news and information basically related education & Other Issues.

केपी शर्मा ओलीले सेनाकै क्वाटरमा बसेर सरकारसंग डेरा खोजिदिन अनुरोध गरेका छन । सबै घर जलेर नष्ट भएपछि ओलीले यस्तो आग्रह ग...
16/09/2025

केपी शर्मा ओलीले सेनाकै क्वाटरमा बसेर सरकारसंग डेरा खोजिदिन अनुरोध गरेका छन ।
सबै घर जलेर नष्ट भएपछि ओलीले यस्तो आग्रह गरेका हुन् ।

पशुपति आर्यघाटमा शहीदको शव जल्दै🥺😭
16/09/2025

पशुपति आर्यघाटमा शहीदको शव जल्दै🥺😭

Breaking : विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको मन्त्रीको कार्यकक्ष कुलमानले तोडे। त्यहा मन्त्रीको कार्यकक्ष नराख्ने ...
16/09/2025

Breaking : विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको मन्त्रीको कार्यकक्ष कुलमानले तोडे। त्यहा मन्त्रीको कार्यकक्ष नराख्ने निर्णय !

Kulman Ghising लाई बधाई दिदै Hitendradev Shakya ले भनेका छन् "उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज...
16/09/2025

Kulman Ghising लाई बधाई दिदै Hitendradev Shakya ले भनेका छन् "उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ। सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु।”

Breaking : प्रधानमन्त्री सुशीला कार्कीले अहिले सवा ३ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समा कुराकानी गर्न...
16/09/2025

Breaking : प्रधानमन्त्री सुशीला कार्कीले अहिले सवा ३ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समा कुराकानी गर्ने भएकी छन् !

भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन....🤙💚 - नेकपा एमाले
16/09/2025

भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन....🤙💚 - नेकपा एमाले

B***n announce that Harka is His true love.❤️ Aba Sabina Vauju Sanga k Hunxa🥺😭
16/09/2025

B***n announce that Harka is His true love.❤️ Aba Sabina Vauju Sanga k Hunxa🥺😭

पार्टी कार्यालयमा फर्किए प्रचण्ड,पेरिसडाडाको भग्नावशेष अवलोकन !
16/09/2025

पार्टी कार्यालयमा फर्किए प्रचण्ड,पेरिसडाडाको भग्नावशेष अवलोकन !

Breaking : केपी ओलीकै क्षेत्रबाट चुनाव उठ्ने शेयर बजारका लगानिकर्ता एवम् प्रशिक्षक सुबास चन्द्र भट्टराईको घोषणा !
16/09/2025

Breaking : केपी ओलीकै क्षेत्रबाट चुनाव उठ्ने शेयर बजारका लगानिकर्ता एवम् प्रशिक्षक सुबास चन्द्र भट्टराईको घोषणा !

प्रदर्शनकारीले आफ्नो पोशाक र जुत्ता लुटेपनि चप्पल लगाएर भए पनि ट्राफिकले जनतालाई सेवा प्रवाह गर्न थालेका छन।
16/09/2025

प्रदर्शनकारीले आफ्नो पोशाक र जुत्ता लुटेपनि चप्पल लगाएर भए पनि ट्राफिकले जनतालाई सेवा प्रवाह गर्न थालेका छन।

16/09/2025

जनप्रतिनिधि: संकटमा राजिनामा दिए, सहज भएपछि जनताको सेवा भन्दै फर्किए ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जु आन्दोलनकारीले जलाएको आफ्नै भग्नावशेष निवासमा पुग्दा थामिएन मन.. 🥺😭
16/09/2025

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जु आन्दोलनकारीले जलाएको आफ्नै भग्नावशेष निवासमा पुग्दा थामिएन मन.. 🥺😭

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Students News and Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Students News and Update:

Share