Hamro Manako Chautari हाम्रो मनको चौतारी

  • Home
  • Nepal
  • Kathmandu
  • Hamro Manako Chautari हाम्रो मनको चौतारी

Hamro Manako Chautari हाम्रो मनको चौतारी समय तपाईको हो
चाहे सुन बनाउनुहोस्
चाहे सुत्नमा बिताउनुहोस्
(1)

नेपाल प्रहरीले घुस त लिदै लिदैन,पक्कै पनि त्यो love letter होला 😂तस्विर - सामाजिक सञ्जाल
10/07/2025

नेपाल प्रहरीले घुस त लिदै लिदैन,
पक्कै पनि त्यो love letter होला 😂

तस्विर - सामाजिक सञ्जाल

Amazing: भारतको हिमाञ्चल प्रदेशमा एक साहसी कुकुर साँच्चिकै नायक बन्यो। बाढीका कारण ठूलो पहिरो आउनु केही समयअगाडि उसले आक...
10/07/2025

Amazing: भारतको हिमाञ्चल प्रदेशमा एक साहसी कुकुर साँच्चिकै नायक बन्यो। बाढीका कारण ठूलो पहिरो आउनु केही समयअगाडि उसले आकस्मिक रूपमा भुक्न थाल्यो, जसले एक गाउँलेलाई ब्युझायो। ती व्यक्ति तुरुन्तै अन्य गाउँलेहरूलाई खबर गरे। कुकुरको सही समयमा दिएको चेतावनीका कारण धेरैको ज्यान जोगियो, यद्यपि धेरै घरहरू पहिरोमा क्षतिग्रस्त भए। 😮

09/07/2025

डाक्टरकोWriting ,
पण्डितको मन्त्र , मान्छेको व्यवहार कहिल्यै बुझ्न नसकिने रहेछ"🤔🥱

09/07/2025

आयो आयो माछाको लासहरू 😘😘

  : आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
09/07/2025

: आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

09/07/2025

: झापामा श्रीमान अर्की युवतीको कोठामा गएको रिसमा श्रीमतीले साथीहरू भेला गराई कु!टपिट गर्दा एक युवतीको मृ!त्यु भएको छ भने उक्त घटनामा ६ जना पक्राउ परेका छन्। 😳

09/07/2025

हिजोको बाढिमा जनताले फेला पारेकाे माछा त्रीशुलीमा😘😜😘

नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई स...
09/07/2025

नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध रहेको छ ।

Important : डाक्टरहरुको माग बुझेर प्रक्रिया अगाडि बढ्ने सहमति भएपछि आजबाट अस्पतालहरुमा सबै डाक्टरहरुले सेवा दिनेछन् । आ'...
09/07/2025

Important : डाक्टरहरुको माग बुझेर प्रक्रिया अगाडि बढ्ने सहमति भएपछि आजबाट अस्पतालहरुमा सबै डाक्टरहरुले सेवा दिनेछन् । आ' न्दोलन अहिलेलाई फिर्ता भएको छ ।

चाहिनेहरुलाई जानकारी गराइदिनुहोला!

दुखद खबर
09/07/2025

दुखद खबर

Heart Breaking: पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मोटरसाइकलमा यात्रा गरिरहेका श्रीमान श्रीमतीलाई पहिरोले लागेर श्रीमानको म...
09/07/2025

Heart Breaking: पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मोटरसाइकलमा यात्रा गरिरहेका श्रीमान श्रीमतीलाई पहिरोले लागेर श्रीमानको मृ!त्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन्। श्रीमान मोटरसाइकल सहित उछिट्टिएर २९ मीटर तल तिनाउ खोलाको तीरमा पुगेका थिए। 😢💔

09/07/2025

गएराति परेको लगातार वर्षाका कारण बर्दघाट नवलपरासीका केही क्षेत्रमा बाढी आएको छ। कृपया उच्च सतर्कता अपनाउनुहोस्। Video. Arjun Neupane

Address

Kathmandu

Telephone

+9779809874975

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Manako Chautari हाम्रो मनको चौतारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category