Change Maker

Change Maker live a free life, work, communicate, and grow for future generations.

The biggest game changers in life today are that people have become so powerful due to certain factors such as time management, maintaining health, increased earning, enhancing learning, and boosting happiness.

29/03/2026

ज हुन्छ नेपालमै हुन्छ

28/03/2026

Breaking: सरकारले अबको ६० दिन भित्रमा विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने भएको छ ।

Good initiative! :) बालेन सरकारले राहदानी (Passport), नागरिकता र सवारी चालक अनुमति पत्र (License) जस्ता अत्यावश्यक सरकार...
28/03/2026

Good initiative! :) बालेन सरकारले राहदानी (Passport), नागरिकता र सवारी चालक अनुमति पत्र (License) जस्ता अत्यावश्यक सरकारी कागजात लिन अब कार्यालय धाउनुपर्ने समस्याको समाधान गर्नको लागि १०० दिनभित्र ‘Government Courier Service’ सुरु गर्ने तयारी गरेको छ, जसअन्तर्गत कागजातहरू सिधै हुलाकमार्फत तपाईंको घरमै पुग्नेछन् । सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने र बिचौलियाको फन्दामा पर्नुपर्ने झन्झट अन्त्य गर्ने तयारी गरेको छ ।

28/03/2026

Big breaking news: kp sharma oli & “रमेश लेखक पक्राउ!
पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार (भोलि) अदालत पेस गरिने भएको छ। आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ।

05/03/2026

Celebrating my 10th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

05/03/2026

"सही मान्छे छानौं, उज्ज्वल भविष्य बनाऔं।"
"हाम्रो मत, हाम्रो शक्ति — परिवर्तन आजैबाट!"
"अमूल्य मतको सही प्रयोग, समृद्ध नेपालको नयाँ आरम्भ।"

19/01/2026
19/01/2026

Change will now come from new youth leadership! B***n.
"परिवर्तन अबको नयाँ युवा नेतृत्वबाट! जय बालेन।”
in Nepal

मेरो देशले आज ती कलिला सपनाहरू मारिदियो, जसले उज्ज्वल भविष्यको आशा बोकेका थिए। हार्दिक श्रद्धाञ्जली Rest in peace, beaut...
08/09/2025

मेरो देशले आज ती कलिला सपनाहरू मारिदियो, जसले उज्ज्वल भविष्यको आशा बोकेका थिए। हार्दिक श्रद्धाञ्जली
Rest in peace, beautiful souls. This is one of the greatest tragedies in Nepal, and shame on the Nepal government for the mass killing of innocent children who dared to raise their voices against corruption and look for a future in the country, an unforgivable crime against humanity, and that violates humanity itself; shame on the Nepal government.

आज प्रधानमन्त्री ग्वार्को ओभरपास उद्घाटन गर्न पुगेका छन् — त्यसैले ट्राफिक जाम नै लागेको छ!यो दृश्य कुनै गाउँमा पहिलो पट...
20/06/2025

आज प्रधानमन्त्री ग्वार्को ओभरपास उद्घाटन गर्न पुगेका छन् — त्यसैले ट्राफिक जाम नै लागेको छ!
यो दृश्य कुनै गाउँमा पहिलो पटक बस चल्न थालेको जस्तो देखिन्छ।
यस्तो AI र सूचना प्रविधिको युगमा पनि,
सडकको उद्घाटनलाई 'काहीँ नभाको जात्रा हाँडीगाउँमा' जस्तो प्रचार गरिन्छ।
नेपालको राजनीतिमा यस्ता दृश्य सामान्य भइसकेका छन्।"

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Change Maker posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Change Maker:

Share