Simpani online

Simpani online news page
(1)

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्डको छानब...
23/04/2026

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोज केसीले बताए।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

https://www.simpaninews.com/2026/04/141599/
22/04/2026

https://www.simpaninews.com/2026/04/141599/

गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले दलित समुदाय लक्षित ‘दलित सशक्तीकरण कार्यक्रम’ अन्तर्गत मागमा आधारित स....

राष्ट्रि जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अ...
19/04/2026

राष्ट्रि जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोलि सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयम...
19/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोलि सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचित गरिएको छ। आज अपराह्न बस्ने सचिवालय बैठकले केन्द्रीय समितिका लागि कार्यसूची (एजेण्डा) तय गर्ने भए तापनि मुख्य रूपमा सांसदहरूको सांगठनिक जिम्मेवारी, संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी व्यवस्थापन जस्ता विषयमा छलफल हुने बताइएको छ। यसका साथै जिल्ला अधिवेशन र महाधिवेशनको कार्यविधि निर्माण, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद्को गठन र विभिन्न विभागहरूमा मनोनयन गर्ने विषयलाई पनि यस बैठकको प्राथमिकतामा राखिएको छ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्...
19/04/2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

सरकारले निजी व्यवसायमाथि पनि अख्तियारको छानबिन हुने व्यवस्था अघि बढाएको छ। यस कदमलाई भ्रष्टाचारमुक्त समाज निर्माणतर्फको ...
19/04/2026

सरकारले निजी व्यवसायमाथि पनि अख्तियारको छानबिन हुने व्यवस्था अघि बढाएको छ। यस कदमलाई भ्रष्टाचारमुक्त समाज निर्माणतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहको भेलाले सर्वोच्च अदालतको हालैको निर्णयलाई स्वीकार गर्दै पार्टी सुदृढीकरणमा ...
19/04/2026

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहको भेलाले सर्वोच्च अदालतको हालैको निर्णयलाई स्वीकार गर्दै पार्टी सुदृढीकरणमा जोड दिने निष्कर्ष निकालेको छ ।

18/04/2026

एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् !

सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई नै
17/04/2026

सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई नै

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४५८ वटा सवारी दुर्घटना भएका छन् ।     ...
17/04/2026

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४५८ वटा सवारी दुर्घटना भएका छन् ।

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Simpani online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share