Sajha Nuwakot

Sajha Nuwakot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajha Nuwakot, News & Media Website, Kathmandu.

31/07/2024

मान्छे लडेपछि मात्र उठ्ने प्रयास गर्छ।
त्यसैले लड्न सिक्नुहोस।।शुभ रात्री💞💖

भारी वर्षाको कारण अहिले नेपालको विभिन्न ठाउँमा भारी डुबानले गर्दा मानिसले ठुलो समस्या खेप्नु परेको छ। यस्तो प्रकोप बाट ब...
31/07/2024

भारी वर्षाको कारण अहिले नेपालको विभिन्न ठाउँमा भारी डुबानले गर्दा मानिसले ठुलो समस्या खेप्नु परेको छ। यस्तो प्रकोप बाट बच्नको लागि आफू लगायत अरूलाई पनि सचेत बनाउनु होला।

09/02/2024

A beautiful view of our hometown.❤️
Video:Manoz Pandey

निरन्जना भगवती मन्दिर सहितको अन्य सुन्दर दृश्य।
23/12/2023

निरन्जना भगवती मन्दिर सहितको अन्य सुन्दर दृश्य।

बेलकोटगढि १० नुवाकोटमा अवस्थित चिम्टेेस्वर मन्दिर बाट देखीएको भ्यु टावरको दृश्य। 💖
22/12/2023

बेलकोटगढि १० नुवाकोटमा अवस्थित चिम्टेेस्वर मन्दिर बाट देखीएको भ्यु टावरको दृश्य। 💖

जय पशुपतिनाथ बाबाले सबैको रक्षा गरुन।
22/12/2023

जय पशुपतिनाथ बाबाले सबैको रक्षा गरुन।

03/12/2023

सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ।

20/11/2023

Wow: Amazing drone view of Belkotgadhi-10,Dhansar ❤️💖
Video: Manoz Pandey

टोखा-छहरे-कबिलास सडकखण्डमा गाडी दुर्घटना हुँदा ६ जना घाइते ll
20/11/2023

टोखा-छहरे-कबिलास सडकखण्डमा गाडी दुर्घटना हुँदा ६ जना घाइते ll

निरञ्जना भगवती मन्दिर वरिपरि बाट देखिएको सुन्दर दृश्यहर❤️बेलकोटगढि १० नुवाकोट 💖Photo.Kishor Oli
20/11/2023

निरञ्जना भगवती मन्दिर वरिपरि बाट देखिएको सुन्दर दृश्यहर❤️
बेलकोटगढि १० नुवाकोट 💖
Photo.Kishor Oli

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share