Nepse Latest Updates

Nepse Latest Updates NEPSE को यात्रामा तपाईं हामी सँगै अगाडी बढौं ।
Get the latest and updated information on NEPSE.
(1)

HATHY को 2 करोड कित्ता को LOCK IN अश्विन 2 गते खुल्दै ।रु 50 को शेयर हो है यो ।प्रोमोटर लाई 10 गुणा फाइदा हुने भयो ।
11/09/2026

HATHY को 2 करोड कित्ता को LOCK IN अश्विन 2 गते खुल्दै ।
रु 50 को शेयर हो है यो ।
प्रोमोटर लाई 10 गुणा फाइदा हुने भयो ।

10/09/2026

एक वर्ष अगाडि आजकै दिन देखि पोर्टफोलियो घट्न थालेको , आज सम्म घटेको घटै 😭😱❤️

अब यसको यात्रा कता ?💚😱🎢
10/09/2026

अब यसको यात्रा कता ?
💚😱🎢


आज APPLE ले नयाँ प्रोडक्ट हरु लन्च गर्दै छ ।मार्केट बढ्यो भने के किन्ने प्लान छ ?
09/09/2026

आज APPLE ले नयाँ प्रोडक्ट हरु लन्च गर्दै छ ।
मार्केट बढ्यो भने के किन्ने प्लान छ ?

FINANCE हरुको NPL को अवस्था ।😱😡🔻
09/09/2026

FINANCE हरुको NPL को अवस्था ।
😱😡🔻

09/09/2026

KDL :
Kalinchowk Darshan Limited has announced 8.5% bonus shares

09/09/2026

ENL र KDL काण्ड ।.............................

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आधारभूत शेयरधनीहरूले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि सर्वसाधारण तथा नियमनकारी निकायलाई पूर्वजानकारी गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार इमर्जिङ्ग नेपालका छ जना प्रमुख आधारभूत शेयरधनीहरूले झन्डै साढे आठ लाख कित्ता शेयर बिक्री गर्ने औपचारिक घोषणा गरिसकेका छन्, जसले बजारमा थप बिक्री चाप सिर्जना गरेको छ।

के हो आइएसआइएन विवाद र कसरी भयो समाधान?

इमर्जिङ्ग नेपाल लिमिटेडको संस्थापक समूहको शेयरको लक-इन अवधि २०८१ साल फागुन ३ गते नै समाप्त भइसकेको थियो। लक-इन अवधि सकिएपछि संस्थापक शेयर साधारण शेयर सरह कारोबार हुन पाउनुपर्ने कानूनी प्रावधान भए पनि सीडीएससी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीचको प्राविधिक तथा नीतिगत व्यवस्थापनका कारण संस्थापक शेयर र सर्वसाधारण शेयरका लागि छुट्टाछुट्टै आइएसआइएन कोड कायम रहँदै आएको थियो।

छुट्टाछुट्टै कोडका कारण संस्थापक शेयरधनीहरूले आफूसँग रहेको शेयर बजारमा सहजै बिक्री गर्न पाएका थिएनन्। पछि नेप्सेले कम्पनीको सम्पूर्ण शेयरका लागि एउटै स्टक सिम्बोल 'ENL' कायम गर्‍यो। त्यसैगरी, सीडीएससीले २०८३ साल भदौ १७ गतेको पत्रमार्फत संस्थापक र सर्वसाधारण शेयरको आइएसआइएनलाई एकीकृत गर्दै NPE393A00006 कायम गर्ने निर्णय गर्‍यो। यसरी आइएसआइएन एकीकृत भएर शेयरधनीहरूको डिम्याट खातामा शेयर आएपछि बिक्रीको बाटो खुलेको हो।

आधारभूत शेयरधनी र १५ दिने पूर्वसूचनाको नियम

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले २०८३ साल भदौ ९ गते सम्पूर्ण सूचीकृत कम्पनीहरूलाई एउटा महत्त्वपूर्ण निर्देशन जारी गरेको थियो। उक्त निर्देशन अनुसार कुनै पनि सूचीकृत कम्पनीका आधारभूत शेयरधनीहरूले आफूसँग रहेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिन अगावै कम्पनीलाई लिखित रूपमा जानकारी गराउनुपर्छ।

09/09/2026

आज मार्केट घटे पनि portfolio कस कसको GREEN भयो ?
🔻💚
Script को नाम ?

09/09/2026

9 September, Accumulation Distribution

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Latest Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share