Ktm Dainik

Ktm Dainik जे देख्छ, त्यही लेख्छ थप जानकारीको लागि हाम्रो वेवसाइट https://ktmdainik.com/ हेर्नुहोला ।

श्रम संस्कृत पार्टी निर्वाचन आयोगमा दर्ता गरेर फर्कँदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ।
19/10/2025

श्रम संस्कृत पार्टी निर्वाचन आयोगमा दर्ता गरेर फर्कँदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ।

19/10/2025

जेन जि घाइते सिंहदरबार छिर्दा लफडा l

इजरायलमा बिपिन जोशिको अन्तिम बिदाई भएको छ ।
19/10/2025

इजरायलमा बिपिन जोशिको अन्तिम बिदाई भएको छ ।

कागेश्वरी महादेव मन्दिर l
19/10/2025

कागेश्वरी महादेव मन्दिर l

सराङकोट आसपास क्षेत्रमा उड्दै गरेको प्याराग्लाइडर l
19/10/2025

सराङकोट आसपास क्षेत्रमा उड्दै गरेको प्याराग्लाइडर l

19/10/2025

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको प्रतिनिधिहरुको पत्रकार सम्मेलन l

सयपत्री फूल
19/10/2025

सयपत्री फूल

सुन्दरताको घमण्ड किन गर्छौं, काग खुल्ला आकाशमा - सुगा पिंजडामा !! Happy kaag tihar!
19/10/2025

सुन्दरताको घमण्ड किन गर्छौं, काग खुल्ला आकाशमा - सुगा पिंजडामा !!
Happy kaag tihar!

19/10/2025

लिथियम ब्याट्री पड्किएपछि चीनको एयर चाइनाको जहाजमा आगलागी

उक्त जहाज चीनको हाङ्चौबाट दक्षिण कोरियाको इन्चिओनतर्फ जाँदै थियो । आगो लागेपछि विमानलाई चीनकै साङ्हाईमा आपतकालीन अवतरण गराइएको रुसी च्यानल आरटीले उल्लेख गरेको छ ।

18/10/2025

तिहार फ्लोरा एक्स्पोमा मनिषा कोइराला, आफ्नै माटोमा हुर्किँएका फूललाई माया गर्न आग्रह l

18/10/2025

जानकी मन्दिरमा ट्रफीको पूजा गर्दै एनपीएल टुर सकियो l

18/10/2025

बंगलादेशको राजधानी ढाका स्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी भएको छ। आगलागी पछि सबै उडानहरू स्थगित गरिएको छ।

Address

Dillibazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ktm Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ktm Dainik:

Share