
08/10/2024
आफ्नो कर्मको फल ढिलोचाँडो सबैले भोग्नै पर्छ । सर्वोच्च अदालतका न्यायधीश, पत्रकार (यो पक्तिकार), अमुक नेताहरु (गैर सैनिक नागरिक) को सिडिआर (कल डिटेल रिपोर्ट) निकालेका, अरुलाई मिथ्या आरोपमा कारबाही गर्न कोर्ट अफ इन्क्वायरीको अध्यक्षता गरेका उपरथी बाबुराम श्रेष्ठ आफैं कोर्ट अफ इन्क्वायरीपछि कोर्ट मार्शल पर्खदै । थप पढ्नुहोस् यो स्टोरी...
उपरथी श्रेष्ठले भ्रष्टाचार गरेको घटना यसरी खुलासा भयो कि जुन उनले कल्पना पनि गरेका थिएनन् । लेस नायक सिदार्थ गिर.....