Nepal Raibar

Nepal Raibar Nepal Raibar । नेपाल रैबार - समय र खबर । www.nepalraibar.com

अल्टम्यान र मस्कले समेत तारिफ गरेको एन्थ्रोपिकका प्रमुखको एआई बारेको लेखमा के छ ?
14/09/2026

अल्टम्यान र मस्कले समेत तारिफ गरेको एन्थ्रोपिकका प्रमुखको एआई बारेको लेखमा के छ ?

मैले विगत बाह्र वर्षदेखि एआईमा काम गरिरहेको छु किनभने मलाई विश्वास छ कि यसले मानव जीवनको गुणस्तर नाटकीय रूपमा बढ.....

14/09/2026

Teej - Pashupatinath - हरितालिका तीज : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिना...
14/09/2026

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन्। आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ । तस्बिर: सक्षम घिमिरे - nepalraibar.com

जर्मनीका अलेक्जेन्डर ज्वेरेभले अमेरिकी बेन सेटनलाई ६–३, ७–६, ५–७, ६–२ ले पराजित गर्दै अमेरिकी ओपन टेनिस प्रतियोगिताको पु...
14/09/2026

जर्मनीका अलेक्जेन्डर ज्वेरेभले अमेरिकी बेन सेटनलाई ६–३, ७–६, ५–७, ६–२ ले पराजित गर्दै अमेरिकी ओपन टेनिस प्रतियोगिताको पुरुष एकल उपाधि जितेका छन् ।

ज्वेरेभले पहिलो दुई सेट आफ्नो पक्षमा पारे पनि सेटनले तेस्रो सेट जित्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर चौथो सेटमा ज्वेरेभले पुनः नियन्त्रण कायम गर्दै उपाधि सुरक्षित गरेका थिए ।

यससँगै २९ वर्षीय ज्वेरेभले यस वर्षको फ्रान्सेली ओपन प्रतियोगितापछि दोस्रो प्रमुख उपाधि जितेका छन् । २३ वर्षीय सेटन भने सन् २००३ मा एन्डी रोडिकपछि प्रमुख पुरुष एकल उपाधि जित्ने पहिलो अमेरिकी खेलाडी बन्ने लक्ष्यमा असफल भएका छन् । - nepalraibar.com

श्रीलंकालाई हराउँदै महिला एसिया कपको उपाधि भारतले जित्यो
14/09/2026

श्रीलंकालाई हराउँदै महिला एसिया कपको उपाधि भारतले जित्यो

भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट ....

आज हरितालिका तीज पर्व मनाइदै
14/09/2026

आज हरितालिका तीज पर्व मनाइदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शु.....

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने
13/09/2026

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएका छन्। तीजका लागि विशेष पू....

13/09/2026

म दुवै तरिकाले तीज मनाउँछु

13/09/2026

सरकार के हेरेर बसेको छ हामीलाई बजारमा मुख देखाउन नहुने भइसक्यो

13/09/2026

वि-पद्मा सबैभन्दा नजिकको उद्धारकर्ता व्यक्ति आफैँ हुन्छ-

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Raibar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Raibar:

Shortcuts

Share