Magar vlogs

Magar vlogs Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Magar vlogs, Digital creator, .

हजारौं नेपालका युवाहरूलाई  रोजगारी दिएको क्रोएसिषाली सरकारले पुन नेपालमा आर्थिक सहयोग घोषणा 5 लाख युरो पारित गरेको जानका...
31/08/2026

हजारौं नेपालका युवाहरूलाई रोजगारी दिएको क्रोएसिषाली सरकारले पुन नेपालमा आर्थिक सहयोग घोषणा 5 लाख युरो पारित गरेको जानकारी प्राप्त भएको छ। धन्यवाद क्रोएसियाली सरकारलाई । 🙏🙏🙏

Tisuće spasilaca nastavile su potragu za žrtvama i izvlačenje tijela u pogođenim područjima Nepala i jugozapadnog Tibeta u Kini.

15/08/2026

funny 😂😂

09/08/2026

कर्णाली प्रदेशको पिडा । #राजनीति B***n

08/08/2026

दुर्घटनामा भएको केही समयमा हेलिकप्टर ल्याएर तुरुन्त उद्वार भएको अवस्था ।

08/08/2026

ChatGPT ले कुन पाटी ठीक र बेठीक भन्यो ? सुन्न होस् । #राजनीति ***n Harka Sampang A Revolution

05/08/2026

सालीले भेना होइन बोका खोजेपछि उनको हर्कत देख्नु भयो मगर्नीको 🤣🤣

एक बुवाको छोराप्रतिको भावुक पुकार​मेरो कान्छो छोरो पहिलो पटक नेपाल जाँदा समाजसेवामा ठूलो योगदान दिएको थियो:​विभिन्न संस्...
03/08/2026

एक बुवाको छोराप्रतिको भावुक पुकार
​मेरो कान्छो छोरो पहिलो पटक नेपाल जाँदा समाजसेवामा ठूलो योगदान दिएको थियो:
​विभिन्न संस्थालाई सहयोग: दीपज्योति स्कुललगायत धेरै विद्यालय र संघ-संस्थाहरूमा ७ लाखभन्दा बढी सहयोग गरेको थियो।
​कलाक्षेत्रबाट सामाजिक कार्य: बहिनीसँग मिलेर एउटा टेलिश्रृंखला खेलेर आएको १ लाख ५० हजार रुपैयाँ पनि सहयोगमा नै अर्पण गर्यो।
​जन्मदिनमा परोपकार: आफ्नो जन्मदिनको अवसर पारेर दुखी र पीडितहरूलाई पटक-पटक ५०/५० हजार रुपैयाँ सहयोग गर्दै आयो।
​बुवाको प्रश्न र प्रतीक्षा
​"तिम्रो यो परोपकारी र असल मनको सम्झना गर्दै, आज यो असहाय बूढो बाउ प्रश्न गरिरहेको छु—"
​"तिमी कहाँ छौ अहिले छोरा?"
​"कहाँ बसेर हेरिरहेका छौ बाबालाई?"
​"के गर्दैछौ र कहिले फर्किन्छौ बाबा भन्दै म तिमीलाई बाटो हेरेर पर्खिरहेको छु है छोरा...!

02/08/2026

यस्तो लालटिन कस कसले देख्नु र प्रयोग गर्नु भयो guys 💘

02/08/2026

यति सस्तो त आलुको भाउ पनि हुदैन रे ?🤣 नेपाली केटी 😋

संसारले दुख व्यक्त गरिएको अवस्था तर एउटै गाउँमा जन्मेका र सरकारको प्रतिनिधित्व गर्ने महावीर पुनलेश्रद्धाञ्जली नदिनु र मौ...
01/08/2026

संसारले दुख व्यक्त गरिएको अवस्था तर एउटै गाउँमा
जन्मेका र सरकारको प्रतिनिधित्व गर्ने महावीर पुनले
श्रद्धाञ्जली नदिनु र मौन रहनुको कारण के रहेछ ?

Address


Telephone

+40751465856

Website

Alerts

Be the first to know and let us send you an email when Magar vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Magar vlogs:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share