Bigul HQ

Bigul HQ Official page of Bigulnews.com.np

अभियन्ता ‘ई’ लाई बालेनको जवाफ, “तपाई प्रधानमन्त्री, पार्टीको अध्यक्ष बन्नुस्,  म कार्यकर्ता बन्न तयार छु।”
16/10/2025

अभियन्ता ‘ई’ लाई बालेनको जवाफ, “तपाई प्रधानमन्त्री, पार्टीको अध्यक्ष बन्नुस्, म कार्यकर्ता बन्न तयार छु।”

अब ३ करोड रुपैयाँभन्दा बढी मूल्यको जग्गा सिधै किनबेच गर्न नपाइने भएको छ। तीन करोड रुपैयाँभन्दा बढी मूल्यका जग्गा खरिद–बि...
15/10/2025

अब ३ करोड रुपैयाँभन्दा बढी मूल्यको जग्गा सिधै किनबेच गर्न नपाइने भएको छ। तीन करोड रुपैयाँभन्दा बढी मूल्यका जग्गा खरिद–बिक्रीका लागि ब्रोकरको माध्यम प्रयोग अनिवार्य गर्नुपर्नेछ।

बैठकबाट बाहिरिएर प्रचण्ड भन्छन् -  ‘म आजबाट अध्यक्ष रहिनँ, म संयोजक भएँ ।’
26/09/2025

बैठकबाट बाहिरिएर प्रचण्ड भन्छन् - ‘म आजबाट अध्यक्ष रहिनँ, म संयोजक भएँ ।’

नारी प्रधानमन्त्री भएको देशमा नारी नै असुरक्षित : कञ्चनपुर निवासी तथा हाल काठमाडौं बसोबास गर्ने टिकटकमा चर्चित आचल नाथला...
26/09/2025

नारी प्रधानमन्त्री भएको देशमा नारी नै असुरक्षित :

कञ्चनपुर निवासी तथा हाल काठमाडौं बसोबास गर्ने टिकटकमा चर्चित आचल नाथलाई आपराधिक समूहले पेट्रोल छर्केर आगो लगाई ज्यान मार्ने प्रयास गरेको छ। अहिले उनी अस्पतालमा उपचाररत छिन् र उनको अवस्था एकदम जटिल रहेको बताईएको छ।

दुर्गा प्रसाईको दाबी : प्रधानसेनापतिले प्रधानमन्त्री बन्न प्रस्ताव गरे मेडिकल व्यवसायी  दुर्गा प्रसाईले जेन–जी आन्दोलनपश...
26/09/2025

दुर्गा प्रसाईको दाबी : प्रधानसेनापतिले प्रधानमन्त्री बन्न प्रस्ताव गरे

मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेन–जी आन्दोलनपश्चात आफूलाई प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको दाबी गरेका छन्।

जेन–जी आन्दोलन दबाउन दुई दिनमा देशभर १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो, जसमा धातुका गोली २ हजार ६ सय ४२ पटक फायरिङ ...
26/09/2025

जेन–जी आन्दोलन दबाउन दुई दिनमा देशभर १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो, जसमा धातुका गोली २ हजार ६ सय ४२ पटक फायरिङ गरिएको थियो।

जेन्जी आन्दोलनमा सहादत पाएका स्व .  शहिद सुवास बोहराको सम्झनामा साथीले खोपे ट्याटु गत भदौ २३ गते जेन्जी आन्दोलनको क्रममा...
25/09/2025

जेन्जी आन्दोलनमा सहादत पाएका स्व . शहिद सुवास बोहराको सम्झनामा साथीले खोपे ट्याटु

गत भदौ २३ गते जेन्जी आन्दोलनको क्रममा सहादत पाएका स्व . शहिद सुवास बोहराको सम्झनामा उनका साथी सुरेन्द्र साउदले ट्याटु खोपेका छन्। ट्याटु खोपेको तस्बिर शेयर गर्दै सुरेन्द्र साउदले सबैलाई भावुक बनाउने कविता लेखेका छन्। उनको कविता :
""आज पनि तेरो हाँसो कानमा गुञ्जिन्छ,
जस्तो कि त यतै कतै नजिकै छस भन्ने लाग्छ।
हामीले हिँडेका बाटाहरू अझै उस्तै छन्,
तर त नभएपछि ती बाटाहरू सुनसान लाग्छन्।
साना–साना कुरामा पनि तेरो सम्झना आउछ्,
तैले मन पराउने गीत सुन्दा आँखा रसाउँछ।
हामीले बाँडेका सपना अझै अधुरा छन्,
तर ती सपनामा त आज पनि जिउँदै छस लाग्छ||
त नभए पनि तेरो माया बाँकी छ,
तेरो सम्झनाले मन अझै तातो छ्
जिबनमा त अघि बढ्नै पर्छ,तर तलाई बिर्सन सकिन्न –
किनकि साथी केवल नाम होइन,
साथी र मित्रता हृदयको टुक्रा टुक्रामा छl"

हास्यकलाकार अर्जुन घिमिरे उर्फ पाँडेलाई जन्मदिनको शुभकामना।
25/09/2025

हास्यकलाकार अर्जुन घिमिरे उर्फ पाँडेलाई जन्मदिनको शुभकामना।

दलका नेता कार्यकर्तालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने षड्यन्त्र हुनसक्छ : प्रचण्डनेकपा (माओवादी केन्द्र) का अध्यक...
25/09/2025

दलका नेता कार्यकर्तालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने षड्यन्त्र हुनसक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचारको छानबिनको नाममा जेल हाल्ने षड्यन्त्र हुनसक्ने सम्भावना रहेको बताएका छन्। उनले लोकतान्त्रिक दलहरूलाई निषेध लगाएर, आफ्नो अनुकूल निर्वाचन र नतिजाबाट आफ्नो कठपुतली पात्र मार्फत स्वार्थ सिद्ध गर्ने योजनाहरू बन्न सक्ने कुरा उठाए।

“Sagar Distillery Limited’s IPO result will be published tomorrow, Friday.”
25/09/2025

“Sagar Distillery Limited’s IPO result will be published tomorrow, Friday.”

Address

Baneshwor
Kathmandu
44600

Telephone

+97714621504

Website

Alerts

Be the first to know and let us send you an email when Bigul HQ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bigul HQ:

Share