N9TV HD

N9TV HD ✅सूचना तथा प्रसारण विभाग दर्ता न.४५११-२०८०/२०८१
✅प्रेस काउन्सिल नेपाल मा सूचीकृत च. न.४५५१-२०८०/२०८१
(1)

24/09/2025

किशोरि कार्की र सुदन गुरुङको जम्काभेट

24/09/2025

आज भाई जीवित हुनुहुन्छ भन्ने खबर पाएपछि संसारमै मभन्दा भाग्यमानी अरू कोही छैन जस्तो लाग्यो। यो क्षण मेरो लागि एकदमै अप्रत्याशित चमत्कार हो। सबैले उहाँ अब यस संसारमा हुनुहुन्न भनेर खबर दिँदा मन चकनाचुर भएको थियो, तर आज भाई जीवित हुनुहुँदोरहेछ। भगवानले मेरो प्रार्थना सुन्नुभयो ❤️ ゚

24/09/2025

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा घा'इते भएका उनीहरूको स्वास्थ्यमा सुधार भएको र डिस्चार्जपछि उनीहरू ललितपुरमा (सानेपा वा जावलाखेल) अस्थायी बसोबास गर्ने देउवाका स्वकीय सचिवले बताएका छन् । ゚

24/09/2025

Gen-Z प्रदर्शनमा घा'इते भएका पारस वि.क.लाई बाइकमा अस्पताल पुर्‍याएर चर्चित बनेकी किशोरी कार्कीले उनलाई भेटेकी छिन् । पारसले आफुलाई बाइकमा राखेर अस्पताल पुर्‍याएर नयाँ जीवन दिने व्यक्तिसँग भेट्न चाहेको खबर पाएपछि किशोरी उनलाई भेट्न पुगेकी हुन् ।

आफुले बाइकमा उद्धार गरेको युवा नरहेको खबर पाएकी उनले पारसलाई आफ्नै आँखा अगाडी भेट्न पाउँदा खुसी व्यक्त गर्दै लेखेकी छिन् - "आज भाइ जीवित हुनुहुन्छ भन्ने खबर पाएपछि संसारमै मभन्दा भाग्यमानी अरू कोही छैन जस्तो लाग्यो। यो क्षण मेरो लागि एकदमै अप्रत्याशित चमत्कार हो। सबैले उहाँ अब यस संसारमा हुनुहुन्न भनेर खबर दिँदा मन चकनाचुर भएको थियो, तर आज भाई जीवित हुनुहुँदोरहेछ। भगवानले मेरो प्रार्थना सुन्नुभयो ❤️ ゚

24/09/2025

धरानका मेयर हर्क साम्पाङले जेनजी आन्दोलनमा परी ज्यान गुमाएका Gen-Z तथा सुरक्षाकर्मीहरूको नाममा श्रद्धाञ्जलि व्यक्तै गर्दै कपाल खौरिएका छन् । ゚

23/09/2025

गुण्डू निवासमा पार्टीका श्रध्देय अध्यक्ष क.केपी शर्मा ओलीलाई भेटघाट गर्न नेता,कार्यकर्ता र युवाहरुको बाक्लो उपस्थिति ! ゚

23/09/2025

अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेलले पाँच महिनाभित्र नेपालका १० प्रमुख शहरका सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्। ゚

23/09/2025

शक्तिविहीन भएपछि भएपछि आरजु राणाका दिन गन्ति सुरु, सम्पत्ति शुद्धीकरण र भुटानी शरणार्थीका फाइल अगाडी बढ्दै !

सम्पत्ति शुद्धीकरण र भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान हुने भयमा आरजु राणा छिन्। शक्तिविहीन भएका बेला सरकारले जुनसुकै बेला यी फाइल अगाडि बढाउन सक्छ। आरजुमाथि यसअघि नै सम्पत्ति शुद्धीकरणको उजुरी थियो, पछि मन्त्री बनेपछि थामथुम भएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि पैसा डढेको विषयमा चासो देखाएको छ। डढेको पैसा र क्षतिको विवरण संकलन गरेको छ।

22/09/2025

Address

New Road
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when N9TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share