Nepaliict

Nepaliict Stay Informed, Stay inspired ... fast tracker student meee
(1)

‼️URGENT PUBLIC NOTICE ‼️भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र ...
26/08/2026

‼️URGENT PUBLIC NOTICE ‼️
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

26/08/2026

बाढि

26/08/2026

बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा

26/08/2026
Current situation of Devighat Bazar, Nuwakot after Heavy Flashflood in Rasuwa. सबैजना सुरक्षित बस्नुहोला!🙏🏼
26/08/2026

Current situation of Devighat Bazar, Nuwakot after Heavy Flashflood in Rasuwa. सबैजना सुरक्षित बस्नुहोला!🙏🏼

26/08/2026

रसुवामा भयन्कर बाढि

Source. : onlinekhabar

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थान...
20/08/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगसहित सबै सार्वजनिक निकायहरूलाई खरिद प्रक्रियामा नेपाली उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

Happy Naag Panchami on the behalf of Nepaliict Family
17/08/2026

Happy Naag Panchami on the behalf of Nepaliict Family

Nepali Congress leader Dr. Shashank Koirala has claimed that Sher Bahadur Deuba remains the legitimate president of the ...
13/08/2026

Nepali Congress leader Dr. Shashank Koirala has claimed that Sher Bahadur Deuba remains the legitimate president of the Nepali Congress.

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज दिउँसो १२:३० बजे काठमाडौं आइपुग्दै छन्। उनको स्वागतमा संस्थापनइतर समूहल...
13/08/2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज दिउँसो १२:३० बजे काठमाडौं आइपुग्दै छन्। उनको स्वागतमा संस्थापनइतर समूहले त्रिभुवन विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीको तयारी गरेको छ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepaliict posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepaliict:

Shortcuts

Share