12/08/2026
प्रिय मान्छे....❤️
खै...... तिमी यसरी अचानक किन बद्लियौ थाहा नै भएन हिजो सम्म त ठिकै थियो.... जब धोका नै दिनु थियो भने सुरूवात नै गरेऊ किन सानु...... तिम्रो समयको अनुकुलता बुजेको छु तसर्थ पनि अबुज जस्तै बनाएउ मलाई..... फेरी त्यही समयमा फर्काइदेउन जहा म एक्लै खुशी थिए.... जब तिमीलाई देखे खै के भो..... के भो ।। नजर सबै बत्लिए मेरा, केहि अदृश्य चाहाना बढ्न थाले जुन पुरा नहुनु रैछ .... तिमीले पनि त कहि क तै मनमा सजाएको थियौ .... तिमीलाई पनि निदमा छट्पटि कस्सो नभाको होला र.....
शब्दमा .... कसरी पोखु यति पिडा भएको छ भनेर तर पनि अक्षरको साहारमा आफ्नो अनुभूतीलाई यस माध्यमा पोखि रहेको छु थाहा छैन तिमी यसलाई पढ्छौ कि पढ्दैनौ यो बाहेक अरू म सँग उपाय पनि त छैन ..... प्यारो मान्छे ... सानु .... खुशी रहनु जहा, जो सँग छौ .... म त केही दिनको छेडिक अस्थायी खुशीको पात्र रहेछु💝