
08/01/2011
Finally, your six steps on Facebook really worked to build a school in Nepal!!!
A big thank you to all of you!!!
नेताहरुले देश बिगारे भन्दै अभद्र र अशिष्ट प्रतिक्रियाहरुको बाढी लाग्ने सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकले सामाजिक कार्यमा पनि योगदान दिनसक्ने उदाहरण ललितपुरको चापागाउँमा देखिएको छ। 'सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामाग्री' विशेषतः नेताहरुलाई अभद्र गालीको क्रम बढेपछि फेसबुकमा प्रतिबन्ध ल...