Hami Nepali Muslim

Hami Nepali Muslim HNM PAGE is not a news channel. This page focuses on issues and awareness related to the Muslim community.

"We share matters related to Muslim issues, awareness, news about Muslims in the country and abroad, social consciousness, and education here."

07/05/2026

मुख्यमन्त्री ❤️❤️❤️

07/05/2026

बधाई दिनुहोस् ❤️ नेपाली राष्ट्रिय क्रिकेटर आरिफ शेखको बढुवा भएको छ
#

06/05/2026

बीजेपी आइटीसेल, भारत ! ल हेर्नुहोस्

04/05/2026

सक्दो सेयर गरौ यो पोस्ट । वीरगञ्जको घडीअर्वा पोखरी क्षेत्रबाट १४ वर्षका दुई जना बालिका हराएका छन्। हराउनेहरूमा नव्या साहनी र आर्या गुप्ता रहेका छन्।

यदि कसैले उनीहरूलाई कतै देख्नुभएको छ भने नजिकको प्रहरी कार्यालय वा 9700409164 / 9854306996 मा सम्पर्क गरी जानकारी गराइदिनुहुन अनुरोध छ।

30/04/2026
30/04/2026

Four powerful leaders of the world.





शेख अल हादीको पक्राउपछि उनको वास्तविक नाम शिमोन डेरावी रहेको खुलासा भयो, जो इजरायलको मोसाद एजेन्टका रूपमा काम गर्ने एक अ...
28/04/2026

शेख अल हादीको पक्राउपछि उनको वास्तविक नाम शिमोन डेरावी रहेको खुलासा भयो, जो इजरायलको मोसाद एजेन्टका रूपमा काम गर्ने एक अधिकारी थिए।
डेरावीले १५ वर्षसम्म कुम र तेहरानमा इमामको रूपमा काम गरे।

Ex-muslim ❌Kidn@pper & m√rderer ✅
27/04/2026

Ex-muslim ❌
Kidn@pper & m√rderer ✅

दिल्लीका एक व्यापारीका १३ वर्षीय छोरालाई अपहरण गरी हत्या गरेपछि २६ वर्षसम्म Ex मुस्लिम सलीम वास्तिक मुजफ्फरनगर, मेरठ र त्यसपछि गाजियाबादमा लुकेर बसे। अदालतले उनलाई आजीवन कारावासको सजाय दिइसकेको थियो तर सन् २००० मा जमानत पाएपछि उनी फरार भए। उनले आफूलाई मरेको देखाएका थिए। सलीमको एउटा सानो गल्तीले यति धेरै वर्षपछि उनलाई फेरि जेलको सलाखभित्र पुर्‍यायो।

वास्तवमा, फरार रहँदा सलीम वास्तिकले आफ्नै भाइमार्फत गाउँभरि यस्तो अफवाह फैलाए कि हृदयघातका कारण उनको मृत्यु भइसकेको छ। दिल्ली प्रहरीले जब पनि उनको खोजीमा पैतृक गाउँ पुग्थ्यो, गाउँलेहरूले उनीहरूलाई यही बताउँथे कि सलीम त मरिसकेको छ। सलीम कहिल्यै आफ्नो गाउँ फर्केर जाँदैनथे, त्यसैले कसैलाई कुनै शंका पनि भएन।

कोल एलनको घरमा IDF (इजरायली डिफेन्स फोर्स) को एक सैनिक पोशाक भेटिएको छ; कोल एलनले नै ट्रम्पको हत्याको प्रयास गरेका थिए।क...
27/04/2026

कोल एलनको घरमा IDF (इजरायली डिफेन्स फोर्स) को एक सैनिक पोशाक भेटिएको छ; कोल एलनले नै ट्रम्पको हत्याको प्रयास गरेका थिए।

के यो ईरानको मुद्दामा ट्रम्पको लागि नेतान्याहुको तर्फबाट एक चेतावनी हो?

अमेरिकामा यो कुरा सामान्य जानकारी हो कि ट्रम्प युद्ध समाप्त गर्न चाहन्छन्। इजरायल यसबाट खुशी छैन।

मनोहरामा चर्च भत्किँदा तनाव, “वैकल्पिक ठाउँ देऊ” भन्दै क्रिस्चियन समुदायको कडा विरोधभक्तपुरको मनोहरा बस्तीमा अवैध संरचना...
27/04/2026

मनोहरामा चर्च भत्किँदा तनाव, “वैकल्पिक ठाउँ देऊ” भन्दै क्रिस्चियन समुदायको कडा विरोध

भक्तपुरको मनोहरा बस्तीमा अवैध संरचना हटाउने क्रममा चर्चसमेत भत्काइएपछि क्रिस्चियन समुदाय आक्रोशित बनेको छ। धार्मिक स्थल नै हटाइएपछि “आस्था माथि प्रहार” भएको भन्दै उनीहरूले तुरुन्तै वैकल्पिक ठाउँको माग गरेका छन्।

मनोहर भजन मण्डल (चर्च) का सचिव मुक्तिराज राईले सरकारको कदमप्रति कडा असन्तुष्टि जनाउँदै चर्च भत्काउनु अघि कुनै समन्वय नगरिएको गुनासो गरे। उनका अनुसार करिब ३ सय धर्मावलम्बी नियमित आउने उक्त चर्च हटाइएपछि अब उनीहरू कहाँ जाने भन्ने अन्योल सिर्जना भएको छ।

राईले भने, “बस्ती हटाउनु पर्ने भए हामीले विरोध गरेका छैनौं, तर धार्मिक स्थलको व्यवस्थापनबारे सरकार मौन बस्नु गलत हो।” उनले बस्तीका करिब ४५ प्रतिशत बासिन्दा क्रिस्चियन रहेको दाबी गर्दै यो कदमले समुदायको धार्मिक संवेदनशीलतामा चोट पुगेको बताए।

“चर्च बिना समुदाय अलमलमा”

अचानक माइकिङ गरेर भोलिपल्टै डोजर चलाइँदा तयारीको समयसमेत नपाएको भन्दै उनले चर्चका सबै सामग्री ललितपुरको इमाडोलस्थित आफ्नै घरमा सारिएको जानकारी दिए। तर, “धार्मिक संस्था व्यक्ति जस्तो होइन, यसको निरन्तरता आवश्यक हुन्छ,” उनले जोड दिए।

सरकारलाई चेतावनी

राईले प्रधानमन्त्री बालेन्द्र शाहप्रति संकेत गर्दै धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरे। “हाम्रो धर्म पनि उत्तिकै महत्वपूर्ण छ, समयमै व्यवस्थापन नगरे परिणाम राम्रो हुँदैन,” भन्ने चेतावनी उनले दिएका छन्। :himali patrika

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hami Nepali Muslim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hami Nepali Muslim:

Share

Category