Bhim Psd Adhikari

Bhim Psd Adhikari Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice (सरकारको प्रतिपक्ष) यहा पोष्टहुने सामाग्री निजि विचार हुन

30/07/2026

म त केहि दिन देखि अस्पतालमा छु तर देश त बाहिर रोईरहेको रहेछ । हिम्साले देश बन्दैन ।

हामी पुरानो पार्टि जस्तो हैनम सालासाली नियुक्ति गर्ने, छोरि छोरा श्रीमति स्वकिय सचिव नियुक्ति गर्ने 😅 तेरी मा घन्टे हो ।
21/07/2026

हामी पुरानो पार्टि जस्तो हैनम सालासाली नियुक्ति गर्ने, छोरि छोरा श्रीमति स्वकिय सचिव नियुक्ति गर्ने 😅 तेरी मा घन्टे हो ।

ल साथिहरु म अर्जेन्टिना है ।🤪 तपाईहरु कस्को ?
19/07/2026

ल साथिहरु म अर्जेन्टिना है ।🤪 तपाईहरु कस्को ?

सिइओ श्रेष्ठ भन्छिन्- एक्कासि कोठामा आएर झोंक्किएको देखेर अचम्म लाग्यो।सांसद खरेल भन्छन्- भर्खरका युवा छौं रिस उठिहाल्छ!...
17/07/2026

सिइओ श्रेष्ठ भन्छिन्- एक्कासि कोठामा आएर झोंक्किएको देखेर अचम्म लाग्यो।
सांसद खरेल भन्छन्- भर्खरका युवा छौं रिस उठिहाल्छ!

युवा रे?? 🤣🤣🤣 त्यो सिइओ महिला भन्दा बूढो देखिरहेको छ अझ युवा रे🤣

नियम कानुन् अनुसार जानुको सट्टा दादा गिरि गर्नुको कुनै तुक छैन ।

घन्टे सरकारको कमाल हेर्नुस । हुन त लालपुर्जा लिगेर रबिको ऋण तिर्न निस्केका जनतालाई यो जाबो कर सामान्य हो ।
17/07/2026

घन्टे सरकारको कमाल हेर्नुस । हुन त लालपुर्जा लिगेर रबिको ऋण तिर्न निस्केका जनतालाई यो जाबो कर सामान्य हो ।

घन्टेहरुलाई बधाई ।
16/07/2026

घन्टेहरुलाई बधाई ।

ए घन्टे सरकार हिजो निर्वाचनका बेला यिनै स्वकीय हटाउने भनेर जनता सग भोट लिएको होइन ?तीन महिना नपुग्दै स्वकीय चाहियो ???
16/07/2026

ए घन्टे सरकार हिजो निर्वाचनका बेला यिनै स्वकीय हटाउने भनेर जनता सग भोट लिएको होइन ?
तीन महिना नपुग्दै स्वकीय चाहियो ???

Help Post . 🚨 महिला हराएको सूचना* सबैले शेयर गरौं । ऋतु सापकोटा कँडेल आज बिहानदेखि सम्पर्कविहीन हुनु भएको छ।परिवारका अनु...
15/07/2026

Help Post . 🚨 महिला हराएको सूचना* सबैले शेयर गरौं ।

ऋतु सापकोटा कँडेल आज बिहानदेखि सम्पर्कविहीन हुनु भएको छ।

परिवारका अनुसार उहाँ आज बिहान ५:१५ बजे भरतपुर लङ्कूस्थित घरबाट निस्कनुभएको थियो। त्यसपछि नारायणी पुल क्षेत्रमा अन्तिम पटक देखिनुभएको जानकारी छ। उहाँ दुई सन्तानकी आमा हुनुहुन्छ।

उहाँको माइत गैंडाकोट–९ हो।

यदि कसैले उहाँलाई देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै जानकारी छ भने कृपया तत्काल परिवारलाई सम्पर्क गरी सहयोग गरिदिनुहोस्।

📞 सम्पर्क नम्बर: 9855063820

कृपया यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्, ताकि उहाँ सकुशल फेला पर्न सहयोग पुग्न सकोस्।

गाडी आतन्क मच्चाउने रास्वपा नेता ज्यु । श्रोत: उकेरा।
13/07/2026

गाडी आतन्क मच्चाउने रास्वपा नेता ज्यु ।

श्रोत: उकेरा।

यस्तो भन्नेहरुले गणेश को परिबारलाईदेलान की नाई😅😅😅
13/07/2026

यस्तो भन्नेहरुले गणेश को परिबारलाई
देलान की नाई😅😅😅

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bhim Psd Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhim Psd Adhikari:

Shortcuts

Share