Sherpastate.com

Sherpastate.com त्यो बिषय जसले तपाईलाई अन्योलता होइन गन्तब्य पुग्ने सकरात्मक बाटो देखाओस ! http://www.sherpastate.com/

17/02/2026

माटोको छोरो !

17/02/2026
17/02/2026

लौ राजुलाई भोट

चिन्नु हुन्छ नि वहाहरुलाई?
17/02/2026

चिन्नु हुन्छ नि वहाहरुलाई?

20/01/2026

सबै युवा हरु प्रधानमन्त्री हुन्छु भन्ने तर नमिल्ने त्यसले मैले पनि उम्मेदवारी दिए ।

26/11/2025

कुलमानको दमदार भाषण

धनकुटा पाख्रीबासमा भएको हाईस दुर्घटनाको घाईते मृत्यु हुनेको विवरण १. धनकुटा माहालक्ष्मी नगरपालिका-३, बस्ने ३० बर्षिया सु...
23/11/2025

धनकुटा पाख्रीबासमा भएको हाईस दुर्घटनाको घाईते मृत्यु हुनेको विवरण

१. धनकुटा माहालक्ष्मी नगरपालिका-३, बस्ने ३० बर्षिया सुजना गिरी
२. संखुवासभा सिलीचाेङ गाउँपालिका-३, बस्ने ३० बर्षिया संगिता राई
३.संखुवासभा सिलीचाेङ गाउँपालिका-३, बस्ने ३८ बर्षिय को सरेन्द्र कुमार राई
४. संखसया सिलुचोङ गाउँपालिका-५ बस्ने २४ बर्षिया लघु शेर्पा
५.जिल्ला उदयपुर लिम्चुङबुङ गाँउपालिका-१, बस्ने ४४ बषिया निर्जला राई
६. जिल्ला उदयपुर लिम्चुङबुङ गाँउपालिका-१, बस्ने ११ बर्षिय विनिता राई
७. जिल्ला उदयपुर लिम्चुङबुङ गाँउपालिका-१, बस्ने १४ बर्षिया जेसन राई
९. सभापाेखरी-२ खादवारी वस्ने ८२ बर्षिया सावित्रा कालाखेती (मृत्यु भएको)
१०. सिन्दुली फिटीङ गाउँपालिक- बस्ने १९ बर्षिया सन्त बहादुर तामाङ
११. भाेजपुर साल्पा सिलीचाेङ्ग गाउँपालिका-५ बस्ने पासाङ शेर्पा
१२.पाख्रीबास बस्ने दिपेन्द्र वुदाथाेकि (चालक)
१३. नाम नखुलेकाे माईला बताउने रेफर धरान घाेप
१४. खादबारी नगरपालिका-७ बस्ने ५० बर्षिय रत्न बहादुर बिक

स्रोत : जिल्ला प्रहरी कार्यालय धनकुटा

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sherpastate.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sherpastate.com:

Share