Mountainmusic

Mountainmusic We are Brodcast All Kinds of Audio, Video, Film, Documentry, Short Film & Visual Metrial

19/08/2023
https://www.youtube.com/watch?v=pho40bmWqSQ
05/07/2019

https://www.youtube.com/watch?v=pho40bmWqSQ

Singauri 3 New Song 2019 only on Mountainmusic Nepal official YouTube channel. Right for this video is provided by Creator Room Pvt Ltd. song - सिंगौरी 3 Bat...

https://youtu.be/oTQskn31eqo
25/06/2019

https://youtu.be/oTQskn31eqo

Singauri 3 New Video only on Mountainmusic Nepal official YouTube channel. Right for this video is provided by Creator Room Pvt Ltd. song - सिंगौरी 3 Battle ...

https://www.youtube.com/watch?v=oTQskn31eqo
24/06/2019

https://www.youtube.com/watch?v=oTQskn31eqo

Singauri 3 New Video only on Mountainmusic Nepal official YouTube channel. Right for this video is provided by Creator Room Pvt Ltd. song - सिंगौरी 3 Battle ...

06/03/2018

२२ फागुन, काठमाडौं । सोमबारबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशनको दोस्रो दिन मंगलबार दलका शीर्षनेताहरुले रोष्ट...

https://www.youtube.com/watch?v=YQwZwc7kpu8
05/03/2018

https://www.youtube.com/watch?v=YQwZwc7kpu8

New Song Chauri ko Chhurpi Tulasi Parajuli ||| Arjun Bhattrai only on Mountainmusic Nepal official YouTube channel. Right for this video is provided by Creat...

22/02/2018

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका प्रतिनिधीसभा सांसद् एवम् पूर्व मन्त्री शरतसिंह भण्डारीले तेक्वादोले देशको इज्जत बढाउने काम गरेकाले यो खेललाई अगाडि बढानु पर्नेमा जोड दिनु भएको छ । नेपाल तेक्वादो संघ प्रदेश नम्बर ३ को पदभार ग्रहण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । अहिलेको संविधान अनुसार हरेक कुराको पुर्नसंरचना भइरहेको अवस्थामा तेक्वादो संघले आफ्नै संस्थाको पुर्नसंरचना गर्दै अगाडि बढेकोमा खुसी व्यक्त गर्दै उहाँले विगतको सार्कमा तेक्वादोले देखाएको गर्विलो इतिहास कायम हुने गरि अगाडि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगर पालिकाका मयेर चिरिवावु महर्जनले तेक्वादो खेललाई सहयोग गर्न ललितपुर महानगरपालिका तयार भएको भन्दै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । केही महिना अघि भएको प्रदेश नम्बर ३ स्तरीय भेलाले केशव पुरीको नेतृत्व नेपाल तेक्वादो संघको प्रदेश नम्बर ३ स्तरीय कार्यसमिति गठन गरेको थियो ।





कार्यक्रममा बोल्दै नेपाल तेक्वादो संघका अध्यक्ष प्रकाश शमशेर राणा र उपाध्यक्ष एवम् डीआइजी सर्वेन्द्र खनालले सफल कार्यकालको सुभकामना दिनुभएको थियो । प्रदेश नम्बर ३ का संयोजक केशव पुरीले आफू तेक्वादोका लागि पर्ने प्रतिवद्धता जनाउँदै सबैलाई सहयोगका लागि अपिल गर्नुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का सबै पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।





केशव पुरीको अध्यक्षतामा रहेको समितिका उपाध्यक्षहरु राजनसिंह भण्डारी, एआइजी माधव नेपाल,दीपक मल्होत्रा, प्रकाश खड्गी, मीनबहादुर थापा चयन गरेको छ भने महासचिवमा रमेश खड्का, सचिवमा राजेश प्रजापति, कोषाध्यक्षमा किरण थापा, सहकोषाध्यक्षमा हरिहर ढुंगाना, सदस्यहरुमा बसन्ती तामाङ डंगोल, मोहन कृष्ण श्रेष्ठ सुवास श्रेष्ठ, श्रवणकुमार जिसी (विनोद), सुमन पराजुली, निर्मल लामा, टोनिल कर्माचार्य, नरेन्द्र थापा, दिल महर्जन, मनोज खड्गी, सोभियतमान गिरी, आयषा शाक्य, विक्रम खड्गी, राजेन्द्र खत्री, कविराज नेगी लामा, वीरमान स्याङतान रहेका छन् ।

अब ‘सचिन तन्डुकार’ भन्नु पर्दैन, सन्दिप आएः हरिवंश
22/02/2018

अब ‘सचिन तन्डुकार’ भन्नु पर्दैन, सन्दिप आएः हरिवंश

१० फागुन, काठमाडौं । ‘पहिला पहिला हामीले सचिन तेन्दुलकर नेपाली नि । नेवार हो रे ? भन्थ्यौं कहाँ हुन्छ ? भन्दा तन्डुक...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mountainmusic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share