Aaha Khabar

Aaha Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aaha Khabar, Media/News Company, Kathmandu.

Welcome to the official page of Aaha khabar , our main motive is to entertain people via sarcasm and provide up-to-date news of politics , movies , Entertainment , Business News ! ...

 #जेन्जी  #आन्दोलन :केपी ओली र रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक, स्वीकृतीबिना काठमाडौ उपत्यका पनि छाड्न नपाउने ।
28/09/2025

#जेन्जी #आन्दोलन :
केपी ओली र रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक, स्वीकृतीबिना काठमाडौ उपत्यका पनि छाड्न नपाउने ।

स्याङ्गजा जिल्लाको कालीगण्डकी गाउँपालिकामा रहेको प्रशिद्ध आलमदेवी मन्दिर । वडादशैंमा भक्तजनको विशेष घुईचो लाग्ने गर्दछ ।...
27/09/2025

स्याङ्गजा जिल्लाको कालीगण्डकी गाउँपालिकामा रहेको प्रशिद्ध आलमदेवी मन्दिर । वडादशैंमा भक्तजनको विशेष घुईचो लाग्ने गर्दछ । शाह वंशको कूल मन्दिरका रूपमा पनि आलमदेवी परिचित रहेको छ ।

हमासले गर्‍यो बिदाइ भन्दै विपिन जोशीसहित ४८ जनाको तस्वीर सार्वजनिकइजरायली सेनाले घेराबन्दीमा परेको गाजाको सबैभन्दा ठुलो ...
20/09/2025

हमासले गर्‍यो बिदाइ भन्दै विपिन जोशीसहित ४८ जनाको तस्वीर सार्वजनिक

इजरायली सेनाले घेराबन्दीमा परेको गाजाको सबैभन्दा ठुलो शहरी केन्द्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने क्रममा हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकहरूको 'बिदाइ तस्बिर' अनलाइनमा जारी गरेको छ । जहाँ नेपालका विपिन जोशीको पनि तस्बिर राखिएको छ । यस संकलित तस्बिरमा जीवित र मृतक सबै बन्धकहरूको अनुहार देखाइएको छ, जसको क्याप्सनमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरदलाई संकेत गर्दै ुरोन अरदु लेखिएको छ ।

स्याङ्जा भालुपहाड नजिकैको सुन्दर नागडाडा
19/09/2025

स्याङ्जा भालुपहाड नजिकैको सुन्दर नागडाडा

जेनजी पछि देखिन थाले अचम्मका दृश्य : एक जनाले CG को शोरूमबाट उठाएर लगेको राइसकुकर भात सहित फिर्ता गरेका छन् ।
15/09/2025

जेनजी पछि देखिन थाले अचम्मका दृश्य :
एक जनाले CG को शोरूमबाट उठाएर लगेको राइसकुकर भात सहित फिर्ता गरेका छन् ।

नयाँ मन्त्रीहरू : खनाल, घिसिङ र अर्यालकुलमान घिसिङ उर्जा मन्त्री हुने पक्का काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन...
14/09/2025

नयाँ मन्त्रीहरू : खनाल, घिसिङ र अर्याल
कुलमान घिसिङ उर्जा मन्त्री हुने पक्का

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले आज साँझ तीन जनालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको हो ।

पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गरिएको हो ।

खनाललाई अर्थ, अर्याललाई गृह र कानुन तथा घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

नयाँ मन्त्रीहरूको सपथ भने भोलि हुने भएको छ ।

अत्यन्तै जरुरी सुचना : चाेरिएका सामानहरू फिर्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे अनुराेध
14/09/2025

अत्यन्तै जरुरी सुचना : चाेरिएका सामानहरू फिर्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे अनुराेध

राष्ट्रपति रामचन्द्र पौडेल तपाईंलाई कस्तो लाग्छ ?उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन...
14/09/2025

राष्ट्रपति रामचन्द्र पौडेल तपाईंलाई कस्तो लाग्छ ?

उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।

नेपालको पहिलो महिला प्रधानमन्त्री भएको खबर ताजै रहँदै  देशले पायो फेरि पहिलो महिला महान्यायाधिवक्ता सबिता भण्डारी महान्य...
14/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री भएको खबर ताजै रहँदै देशले पायो फेरि पहिलो महिला महान्यायाधिवक्ता
सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।

विषम परिस्थितिमा देशलाई एउटा निकास दिएका नेपाली सेनाका प्रधान सेनापती अशोक राज सिग्देल ज्युलाई तपाईंले मन पराउनु हुन्छ क...
14/09/2025

विषम परिस्थितिमा देशलाई एउटा निकास दिएका नेपाली सेनाका प्रधान सेनापती अशोक राज सिग्देल ज्युलाई तपाईंले मन पराउनु हुन्छ कि हुन्न ?🇳🇵🙏

जेनजी आन्दोलनमा भाइरल भएकी यी युवतीले खेलेको भुमिका तपाईंलाई कस्तो लाग्यो ?
14/09/2025

जेनजी आन्दोलनमा भाइरल भएकी यी युवतीले खेलेको भुमिका तपाईंलाई कस्तो लाग्यो ?

सुमना श्रेष्ठले यसो भन्दै रास्वपा छाडिन् ।कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले ...
14/09/2025

सुमना श्रेष्ठले यसो भन्दै रास्वपा छाडिन् ।

कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।

अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।

कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aaha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aaha Khabar:

Share