WELT 24News

WELT 24News The WELT 24News delivers the news that matter to our reader's every day with impact, passion and emo

हार्दिक श्रद्धाञ्जली सीता चौक निवासी वरिष्ठ समाजसेवि कमल हाथि अन्कलको हजुर आमा स्व.प्रमेस्वरी देवि ज्यु १०० बर्षको उमेरम...
06/07/2025

हार्दिक श्रद्धाञ्जली
सीता चौक निवासी वरिष्ठ समाजसेवि कमल हाथि अन्कलको हजुर आमा स्व.प्रमेस्वरी देवि ज्यु १०० बर्षको उमेरमा आफ्नो नाश्वर शरिरलाई त्यागेर प्रलोक सिद्धारनु भएकोले वहाको आत्माको चिरशान्तिका लागि माता जानकी सग प्रथना गर्दै हार्दिक श्रद्धाञ्जली सहित शोकाकुल परिवारजन प्रति गहिरो समवेदना ब्यक्त गर्दछौं !
ज्योतिष डा.बिबेक

रास्ट्रीय अन्तरास्ट्रिय ख्याती प्राप्त गर्नुभयेका साथै यस सिटी टेलिभिजनको ज्योतिष सल्लाहकार आदरणीय गुरु डा.बिबेक पाण्डेय...
11/06/2025

रास्ट्रीय अन्तरास्ट्रिय ख्याती प्राप्त गर्नुभयेका साथै यस सिटी टेलिभिजनको ज्योतिष सल्लाहकार आदरणीय गुरु डा.बिबेक पाण्डेय ज्युलाइ जन्मदिनदिनको धेरैधेरै शुभकामना तथा बधाई ।

आज बिहीबार, कस्तो छ तपाईंको राशिफल...... #ज्योतिषबिबेक      #जनकपुरधाम  #ज्योतिष_डा_बिबेक
13/02/2025

आज बिहीबार, कस्तो छ तपाईंको राशिफल......
#ज्योतिषबिबेक #जनकपुरधाम #ज्योतिष_डा_बिबेक

मेष :-साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार .....

04/02/2025
 #महाकुम्भमा सनातन परम्परालाई कमजोर बनाउन साजिस र षड्यन्त्रको तहत भगदड र हल्ला उडाइयेको स्पष्ट देखिन्छ- ज्योतिष डा.बिबेक...
30/01/2025

#महाकुम्भमा सनातन परम्परालाई कमजोर बनाउन साजिस र षड्यन्त्रको तहत भगदड र हल्ला उडाइयेको स्पष्ट देखिन्छ- ज्योतिष डा.बिबेक
#ज्योतिषबिबेक #ज्योतिषबिबेक #ज्योतिषगुरु_बिबेक #ज्योतिषविवेक

कलिलै उमेरमा ज्योतिष बिबेकले प्राप्त गरे एस्ट्रोलोजी र बास्तुमा  #डाक्टरेट को उपाधी।जनकपुरधामका चर्चित युवा ज्योतिष ईन्ज...
23/01/2025

कलिलै उमेरमा ज्योतिष बिबेकले प्राप्त गरे एस्ट्रोलोजी र बास्तुमा #डाक्टरेट को उपाधी।
जनकपुरधामका चर्चित युवा ज्योतिष ईन्जिनियर विवेकले एस्ट्रोलोजी र बास्तुमा डाक्टरेटको उपाधी प्राप्त गरेका छन।
ज्योतिष र बास्तुको छेत्रमा चिर परचित नाम हो ज्योतिषबिबेक यस छेत्रका लागि।
कलिलै उमेरमा आफ्नो अध्यन,परिपक्वता र सटिक भविस्यवाणीका लागि उहाँको नाम सदैव चर्चामा बनेकै हुन्छ।

कलिलै उमेरका ज्योतिषगुरु विवेक आफना ज्ञान र तर्कहरु कुशलता पुर्वक प्रस्तुत गर्दा सबैको ध्यान तान्न सफल भएको बताइन्छ ।
ज्योतिषगुरु बिबेकले भने "म सधै ज्योतिष र बास्तुको छेत्रमा रिसर्च र अध्यन जारी नै राख्ने छु र ज्योतिष र बास्तु जस्तो दुर्लभ बिद्यालाई बैज्ञानिक रुपले पनि जनमानसमा स्थापित गराउने छु। धेर सिग्र नेपालमा पनि जर्मनीमा रहेको अत्याधुनिक "German Astronomical society" जस्तो रिसर्च सोसाइटी खोल्ने मेरो सपना छ।

ज्योतिष जस्तो अध्यन्न र ज्ञानको क्षेत्रमा कलिला उमेरका डा. विवेकको सम्बन्धित क्षेत्रमा परिपक्वता र अध्यन्न देखेर उनको चौतर्फी प्रशंसा भएको छ । वास्तु, ज्योतिष, हस्तरेखा, रत्नज्योतिष र चक्रपद्धतिमा उहाको राम्रो पकड रहेको छ।

युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन । उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्षतहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन् ।

#ज्योतिषविवेक #ज्योतिषबिबेक

ज्योतिषगुरु बिबेकको सुन्नैपर्ने podcast.
07/11/2024

ज्योतिषगुरु बिबेकको सुन्नैपर्ने podcast.

Model Khabar l Janakpur Ke News l News VideoContacts:- [email protected]अध्यक्ष:- वीरेन्द्र कुमार साहसल्लाहकार:-प्रा. डा. सुरेन्द्र लाभसम्पादक:-सुजीत कु...

11/10/2024

आजको Live 🔴गहवामाई वीरगन्जमा बिशेष

10/10/2024

खोइँच भराइ राजदेवी मन्दिर जनकपुरधाम

यस वर्ष दशमीमा माता दुर्गाको आगमन डोली मा हुनेछ।फल:अस्थिरता र मृत्युतुल्य कष्ठ बढ्ने।माता दुर्गाको गमन चरणायुध पैदल हुने...
02/10/2024

यस वर्ष दशमीमा माता दुर्गाको आगमन डोली मा हुनेछ।
फल:अस्थिरता र मृत्युतुल्य कष्ठ बढ्ने।
माता दुर्गाको गमन चरणायुध पैदल हुनेछ।
फल:व्याकुलता-बेचैनी र व्यग्रता हुनेछ।
#ज्योतिषबिबेक

Basin Name : KoshiWater Level : 4,19,000Trend : RisingStatus : Highly Extreme DangerGate Open :56
28/09/2024

Basin Name : Koshi
Water Level : 4,19,000
Trend : Rising
Status : Highly Extreme Danger
Gate Open :56

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when WELT 24News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share