
02/03/2025
दोष जति महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र शाहमाथि किन ?! अनि २० वर्षमा एउटा उद्योग बनाउन नसक्ने को ? एउटा जलन अस्पताल बनाउन नसक्ने को ? के ज्ञानेन्द्र शाहले बुढीगण्डकी बेचेका हुन् ? के ज्ञानेन्द्र शाहले वाइडबडी र टेरामक्समा घोटाला गरेका हुन् ? के ज्ञानेन्द्र शाहले नक्कली लडाकुको नाममा २१ अर्ब हजम हरेका हुन् ? के ज्ञानेन्द्र शाहले नक्कली शरणार्थी र गिरीबन्धु काण्ड घटाएका हुन् Ncell घोटाला गरेका हुन्,
भुटानी शरणार्थी गरेका हुन्
कोशी सम्झौता
गण्डकी सम्झौता गरेको हुन ?