22/04/2024
हार्दिक निमन्त्रणा, किसान आन्दोलन, १० दिन,
१० दिन भोकै बस्दा श्रीराम घिमिरेको अवस्था नाज़ुक, मेरो ५ दिन येती गाह्रो होला सोचेको थीएन ।
बूढ़ो सरकार बहिरो छ, अंधो छ, ठुला मीडियाले नकारात्मक मात्र देखछन् । जनता जुटनू है जनता उठनू है । युवा जुटनू है युवा उठनू है । किसान जुटनू है किसान उठनु है ।
किसानको लागी आमरण अनसनका मागहरु :
1. १०% बजेट कृषिमा बिनियोजन गरियोस ।
2. गाजा र लोकल रक्सीको लागी किसानलाई अनुमति दीईयोस ।
3. कृषि जन्य उत्पादनको बजार बेवस्थापन सरकारले गरियोस
4. ५० लाख सम्म १ % मा ऋणको बेवस्थापन गरियोस ।
5. किसानलाई आवश्यक उपकरण र बीउ र बजारको सुनिश्चितता गरियोस ।
6. कृषक कार्डको बेवस्था र अनुदानको सब कृषकले पाऊँन पर्यो ।
7. पूर्व पश्चिम नहर निर्माण सुरू गर्न गरियोस ।
माग पूरा नहूदा सम्म अनसन जारी हूनेछ ।