Milan Budhathoki

Milan Budhathoki Political Bureau Chief at Shilapatra.com

18/05/2026
'संगीतले समाजको भाषा बोल्न सक्नुपर्छ'
11/05/2026

'संगीतले समाजको भाषा बोल्न सक्नुपर्छ'



गीत–संगीत मानव सभ्यताको विकास र पुस्तान्तरण गर्ने उत्कृष्ट माध्यम हो | Jhuma Limbu | Milan Budhathoki | Singer | ...

लहान नगरप्रमुख चाैधरीमाथि सरकारी जग्गा कब्जाको आरोप, कारबाहीका लागि सीडीओलाई निर्देशन
03/05/2026

लहान नगरप्रमुख चाैधरीमाथि सरकारी जग्गा कब्जाको आरोप, कारबाहीका लागि सीडीओलाई निर्देशन

कानुनविपरीत दोहोरो सुविधा लिएका प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी
03/05/2026

कानुनविपरीत दोहोरो सुविधा लिएका प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी

10/04/2026

#२६चैत २०४६ को राति दलमाथिको प्रतिबन्ध हट्यो । प्रजातन्त्र पुनःस्थापना भयो । ३० वर्षसम्म चलेको पञ्चायती व्यवस्था अन्ततः ढल्यो ।
त्यसपछि राजा #वीरेन्द्रले नेपाली कांग्रेसका सर्वोच्च नेता #गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे । तर उनले अस्वीकार गरे । राजाले पटक–पटक आग्रह गर्दा पनि उनले पद स्वीकारेनन् र #कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सुझाव दिए । उनको सिफारिसमा भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।

आजको व्यवस्था ल्याउन अमूल्य योगदान दिने कर्तव्यपरायण र निष्ठावान तिनै सिंहको निवास २४ भदौमा जलाइयो, मूर्ति तोडफोड गरियो । इतिहास बुझौं, बुझाऔँ ।

रास्वपा नेतृत्व सरकार गठन बारे छलफलमा । Sources: Swarnim Wagle
19/03/2026

रास्वपा नेतृत्व सरकार गठन बारे छलफलमा ।
Sources: Swarnim Wagle

अब राप्रपाकाे हलाेकाे अनाै शाहीकाे हातमा । 😋
13/03/2026

अब राप्रपाकाे हलाेकाे अनाै शाहीकाे हातमा । 😋

Address

Kathmandu
Kathmandu

Telephone

+9779851038606

Website

Alerts

Be the first to know and let us send you an email when Milan Budhathoki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share