19/02/2026
कांग्रेस एमालेले केहि गर्न सकेनन् भन्नेहरूले यो पढ्नुहोस् !
📌 काण्ड/प्रकरण सूची
१. लाउडा काण्ड
२. घमिजा काण्ड
३. चेज एयर काण्ड
४. चाइना साउथवेस्ट काण्ड
५. एयरबस काण्ड
६. सुडान घोटाला
७. ओम्नी प्रकरण : लेखा समितिले प्रमाणित
८. बुढीगण्डकीमा १ अर्ब : पोलापोल अनि मेलमिलाप
९. प्रधानन्यायाधीशलाई कोटार नन्यायी सक्रियता : भूमिगत गिरोहको इन्क्लो
१०. सीसीटीभी प्रतिवेदनले जोगायो, विश्वास जोगिएन
११. वाइडबडी विमान खरिद प्रकरण
१२. महत्वपूर्ण विभाग आफूमातहत ल्याउँदै शक्तिशाली बन्ने प्रयास
१३. गोकर्ण फरेस्ट रिसोर्ट लिज प्रकरण
१४. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण
१५. पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा नसार छुट
१६. स्वास्थ्य सामग्री खरिद प्रकरण (ओम्नी काण्ड)
१७. ऐन संशोधन गरेर आफुनिकट व्यवसायीलाई निकुञ्जभित्र जलविद्युत आयोजना बनाउन अनुमति
१८. ढुंगा, गिट्टी, बालुवा निकासी
१९. डुंगाको स्वास्थ्यमा नुन आयातमा निजी क्षेत्रलाई अनुमति
२०. कालीगण्डकी डाइभर्सनको ‘लफडा’
२१. स्मार्ट टेलिकमको रिन थप
२२. नक्कली भुटानी शरणार्थी प्रकरण
२३. ललिता निवास जग्गा अतिक्रमण
२४. ६० केजी सुन काण्ड
२५. ९ केजी सुन काण्ड
२६. ७० करोड भ्रष्टाचार (सेक्युरिटी प्रिन्टिङ प्रेस) विकल पौडेल
२७. राष्ट्र बैंकको स्वीकृति बिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा
२८. उदयपुर सिमेन्ट कारखानामा भ्रष्टाचार
२९. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता
३०. मधेस सरकारको साइकल काण्ड
३१. राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार
३२. सहकारी काण्ड
३३. सर्प काण्ड
३४. हदबन्दी छुटको जग्गामा मनपरी
३५. टेरामक्सको अनियमितता
३६. एमडीएमएसको लफडा
३७. स्यानिटरी प्याडमा भ्रष्टाचार
३८. वीर अस्पतालको बेथिति
३९. नक्कली लाइसेन्स प्रकरण
४०. नक्कली भ्याट बिल प्रकरण
४१. कर फर्छ्योट आयोगको अनियमिततामा फैसला
४२. भुटानी शरणार्थी भ्रष्टाचार प्रकरण
४३. टेलिकमको बिलिङ सिस्टम खरिद
४४. NCELL काण्ड
४५. नेपाल ट्रस्टको जग्गामा भएको १ अर्बको भ्रष्टाचार
४६. अख्तियार आयुक्त राजनारायण पाठक घुस काण्ड
४७. मेलम्ची खानेपानीका नाममा २८ करोड हिनामिना
४८. बालुवाटार जग्गा प्रकरण
४९. क्यान्टोनमेन्ट घोटाला
५०. ट्रान्सफर्मर खरिद काण्ड
५१. वाइडबडी काण्ड
५२. निजीकरणको नाममा सम्पूर्ण कलकारखाना बेच्ने
५३. महाकाली सन्धि
५४. MCC
५५. कालापानी
५६. लख्खनपुर बाँध
५७. कोशी र गण्डकी सन्धौता
५८. स्काउट
५९. बाँसबारी
६०. गुठीहरू
६१. भोटेकोशी
६२. तामा कोशी
६३. गिरिबन्धु टी स्टेट काण्ड
६४. रवि काण्ड
६५. बालोन काण्ड
६६. टावर काण्ड
६७. स्विस बैंकमा ७ अर्ब काण्ड
६८. दुबईमा ४ अर्ब काण्ड
६९. क्यानोडियामा ३२ अर्ब काण्ड
७०. घडी काण्ड
७१. चस्मा काण्ड
⸻
📌 बिक्री/खारेजी गरिएका सरकारी उद्योग (सूची)
१. भृकुटी कागज कारखाना – बिक्री
२. हरिसिद्धि इँटायल कारखाना – बिक्री
३. बाँसबारी छालाजुता कारखाना – बिक्री
४. नेपाल चलचित्र विकास कम्पनी – शेयर बिक्री
५. बालाजु कपडा उद्योग – बिक्री
६. काँचो छाला संकलन तथा प्रशोधन केन्द्र – शेयर बिक्री
७. नेपाल बिटुमिन तथा ब्यारेन उद्योग – शेयर बिक्री
८. नेपाल ल्युब आयल – बिक्री
९. नेपाल जुट विकास तथा व्यापार कम्पनी – खारेजी
१०. सुर्ती विकास कम्पनी – खारेजी
११. नेपाल ढलोट कारखाना – शेयर बिक्री
१२. श्री रघुपति जुटमिल – शेयर बिक्री
१३. नेपाल बैंक लिमिटेड – शेयर बिक्री
१४. नेपाल चिया विकास निगम – शेयर बिक्री
१५. नेपाल कृषि आयोजना सेवा केन्द्र – खारेजी
१६. विराटनगर जुटमिल – व्यवस्थापन करार
१७. हिमालय सिमेन्ट उद्योग – खारेजी
१८. घरेलु सिल्पकला बिक्री भण्डार – खारेजी
१९. नेपाल कोल लिमिटेड – खारेजी
२०. हेटौंडा कपडा उद्योग – खारेजी
२१. नेपाल यातायात संस्थान – विघटन
२२. बुटवल पावर कम्पनी – शेयर बिक्री
२३. बिरगंज चिनी कारखाना – खारेजी
२४. कृषि औजार कारखाना – खारेजी
२५. भक्तपुर इटा कारखाना – सम्पत्ति बिक्री
२६. लुम्बिनी चिनी कारखाना – बिक्री
२७. नेपाल रोजिन एण्ड टरपेन्टाइन – बिक्री
२८. कृषि चुन उद्योग – खारेजी
२९. नेपाल ड्रिलिङ कम्पनी – खारेजी
३०. नेपाल दूरसञ्चार कम्पनी – शेयर बिक्री तल हेर्नु काण्ड माथि काण्ड
काण्डै काण्ड काण्डै
काण्ड काण्ड माथि काण्ड
तल काण्ड माथि काण्ड
यसलाई सरकार भन्छन्, यसलाई तस्कर माफिया गुण्डा भ्रष्टाचारी देशद्रोही भन्छन्।