Dainiknewspost

Dainiknewspost Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dainiknewspost, Media/News Company, Kathmandu.

तारकेश्वर नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न
25/06/2025

तारकेश्वर नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न

काठमाडौँ — तारकेश्वर नगरपालिकाको १७औँ नगरसभा मंगलवार भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख कृष्णहरी महर्जनको स.....

“बुटवलमा निति, कार्यक्रम र बजेट निर्माणका लागि संघसंस्थासँग छलफल”� #बुटवल उपमहानगरपालिकाले  #आगामी  #आर्थिक  #वर्ष २०८२/...
17/06/2025

“बुटवलमा निति, कार्यक्रम र बजेट निर्माणका लागि संघसंस्थासँग छलफल”� #बुटवल उपमहानगरपालिकाले #आगामी #आर्थिक #वर्ष २०८२/२०८३को निति, कार्यक्रम र बजेट निर्माण प्रक्रिया थाल्दै सबै सरोकारवाला संघसंस्थासँग व्यापक छलफल सुरु गरेको छ। नगरको समावेशी विकास तथा जनअपेक्षा समेट्ने उद्देश्यसहित चालु आर्थिक वर्षको अन्त्यतिर निति तथा बजेट निर्माण कार्यलाई तीव्रता दिइएको हो।
नगरपालिकाले बुटवलमा #क्रियाशील संघसंस्था, व्यवसायिक प्रतिनिधि, सामाजिक अभियन्ता, युवासंस्था, महिला समूह, अपांग संघसंस्था तथा विभिन्न नागरिक समूहहरूसँग छुट्टाछुट्टै सत्रमा छलफल गरिरहेको छ। छलफलका क्रममा सहभागीहरुद्वारा आर्थिक पारदर्शिता, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सामाजिक सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको छ।
नगरप्रमुख खेल राज पाण्डे र उप प्रमुख सावित्रा देवि अर्यालले सबैको सुझावलाई यथासम्भव समेटेर आगामी वर्षको निति, कार्यक्रम र बजेट पारदर्शी, समावेशी र नागरिकमुखी बनाइने बताउनु भयो। उहाँले भन्नुभयो, “जनताकै सुझाव र प्राथमिकतालाई केन्द्रमा राखेर योजना बनाउने हाम्रो प्रतिबद्धता हो। योजनामा नागरिकको सहभागिता सुनिश्चित गर्न हामीले छलफलको प्रक्रिया विस्तार गरेका छौं।”
नगरपालिका स्रोतका अनुसार प्राप्त सुझावहरूलाई व्यवस्थित रुपमा संकलन गरी सम्बन्धित प्राविधिक शाखाहरूबाट मूल्याङ्कन गरिनेछ, र तिनै सुझावका आधारमा बजेटको प्रारुप तयार पारिनेछ।
यस किसिमको खुला परामर्श र सहभागीता मूलक बजेट निर्माण अभ्यासले नगरलाई थप उत्तरदायी र जनमैत्री बनाउने जनप्रतिनिधिहरूको विश्वास छ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी
10/06/2025

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी

  काठमाडौं । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ...

प्रविधि र आधुनिक यात्राः पछाडि फर्किने कि अगाडि बढ्ने : दुर्गा प्रसाद दाहाल
03/06/2025

प्रविधि र आधुनिक यात्राः पछाडि फर्किने कि अगाडि बढ्ने : दुर्गा प्रसाद दाहाल

काठमाडौंं । आजको समय प्रविधिको तीव्र परिवर्तन र नवप्रवर्तनको युग हो। जीवनका हरेक क्षेत्रमा प्रविधिले गहिरो प्र.....

राजावादी र प्रहरीको मुडभेड: नारायणहिटी पस्न खोजेपछि हात हालाहाल, राजावादीको आन्दोलनले लियो उग्ररुप..
31/05/2025

राजावादी र प्रहरीको मुडभेड: नारायणहिटी पस्न खोजेपछि हात हालाहाल, राजावादीको आन्दोलनले लियो उग्ररुप..

राजावादीको आन्दोलन दोश्रो दिन।
30/05/2025

राजावादीको आन्दोलन दोश्रो दिन।

नेपाल डेरी एसोसिएसन काठमाडौंं र राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहर भवन ललितपुरको सहकार्यमा दुधपान कार्यक्रम रोजमेरी आइडल...
30/05/2025

नेपाल डेरी एसोसिएसन काठमाडौंं र राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहर भवन ललितपुरको सहकार्यमा दुधपान कार्यक्रम रोजमेरी आइडल बोर्डिङ्ग स्कुलमा सम्पन्न। फोटो फिचर सहित।

चापाकोट नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
29/05/2025

चापाकोट नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

  स्याङ्जा ,चापाकोट — चापाको नगरपालिकाले आयोजना गरेको चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम स्याङ्जाको चापाकाेट ....

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट स्पीड
28/05/2025

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट स्पीड

  काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै 1000 ...

तारकेश्वर नगरपालिकाको योजना अनुसार बजार अनुगमन तथा ब्याबसाय दर्ता अन्तर्गत वडा नं २ मा । (फोटो फिचर सहित)
22/05/2025

तारकेश्वर नगरपालिकाको योजना अनुसार बजार अनुगमन तथा ब्याबसाय दर्ता अन्तर्गत वडा नं २ मा । (फोटो फिचर सहित)

तारकेश्वर सेवा समाजको आयोजनामा  तारकेश्वर नगर शिक्षाको समन्वयमा गुणस्तरिय शिक्षा आजको आबस्यकता भन्ने विषयमा अन्तरक्रिया ...
21/05/2025

तारकेश्वर सेवा समाजको आयोजनामा तारकेश्वर नगर शिक्षाको समन्वयमा गुणस्तरिय शिक्षा आजको आबस्यकता भन्ने विषयमा अन्तरक्रिया तथा छलफल तथा प्रशिक्षणात्मक कार्यक्रम ।

Address

Kathmandu
44605

Alerts

Be the first to know and let us send you an email when Dainiknewspost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dainiknewspost:

Share

Our story

news, fun, entertainment