NIM Gongabu Youth Fellowship

NIM Gongabu Youth Fellowship This page is only for those who are attending NIM Gongabu Youth Fellowship.

Hiking, 14 April 2023, Hattiban
17/04/2023

Hiking, 14 April 2023, Hattiban

नेपाली ईसाई मण्डली गोड़्गबुका युवाहरू द्वारा गीत “युद्धको समय” लाई सड़्केत मार्फत प्रस्तुति।
21/03/2023

नेपाली ईसाई मण्डली गोड़्गबुका युवाहरू द्वारा गीत “युद्धको समय” लाई सड़्केत मार्फत प्रस्तुति।

All rights to the song owned by: Ivan SadaNote: This mime was performed at a combined youth fellowship by the youth of Nepali Isai Mandali, Gongabu on 03.26....

Youth Retreat
07/03/2023

Youth Retreat

https://www.youtube.com/watch?v=NacPPHRqZjs
15/04/2022

https://www.youtube.com/watch?v=NacPPHRqZjs

Nepali Christian Worship Song - परमेश्वरको स्वरुपमा by NIM Worship TeamVocals:John Rai (NIM Gyaneshwor Church - Australia)Jeewan Khaling (NIM Lalitpur Church...

12/11/2021
जयमसिह! तोडा भिडियो म्यागेजिनको यो तेस्रो अंकमा हामी हाम्रा मण्डलीका आदरणीय पाष्टरद्वय रोबर्ट कार्थक र सामुएल कार्थकले ग...
02/09/2021

जयमसिह! तोडा भिडियो म्यागेजिनको यो तेस्रो अंकमा हामी हाम्रा मण्डलीका आदरणीय पाष्टरद्वय रोबर्ट कार्थक र सामुएल कार्थकले गर्नुभएको सेवकाईको सम्झना गर्दै उहाँहरुको सेवकाईको केही झलक तपाईहरु माझ प्रस्तुत गर्ने प्रयास गरेका छौं । कृपया हेरेर यो भिडियो शेयर गर्नुहोला । धन्यवाद ।
https://www.youtube.com/watch?v=1zWKEht0-aA

NIM Youth presentsOnline Christian Video MagazineTODAIssue 3 | September 2021A Special Tribute EditionRemembering Pastor Robert Don Karthak & Pastor Samuel D...

आउनुहोस् बुद्दी र समझशक्ती प्राप्त गर्न हितोपदेशको पुस्तक अध्ययन गरौ । समय: प्रत्येक विहीवार बेलुकी ८ बजे, Join Zoom Mee...
22/07/2021

आउनुहोस् बुद्दी र समझशक्ती प्राप्त गर्न हितोपदेशको पुस्तक अध्ययन गरौ ।
समय: प्रत्येक विहीवार बेलुकी ८ बजे,
Join Zoom Meeting
https://us02web.zoom.us/j/2550657640?pwd=OFlqNDVBY25iNUxGQXl1ZlpzTXpLQT09

Meeting ID: 255 065 7640
Passcode: 111

18/05/2021

हार्दिक श्रद्धाञ्जली

विश्वभरका नेपालीभाषी इसाईहरूको एक अभिभावकका रूपमा रहनुभएका नेपाली इसाई जगतका अग्रणी तथा नेइम ज्ञानेश्वर चर्चका स्थापक श्रद्धेय पास्टर रोबर्ट कार्थक गुरुबा २०७८ जेठ ४ गते तदानुसार मे १८, २०२१ का दिन प्रभुमा विश्राम लिनुभयो ।

आफ्नो इसाई जीवन तथा सेवकाइमा उत्तम लडन्त लड्दै एउटा उदाहरणीय जीवन जिएर दौड सिद्धयाउनुभएका स्वर्गीय पास्टर कार्थकको जन्म सन् १९२६ जनवरी १० तारिखका दिन आमा स्व. प्रेमकित लेप्चा र बुबा स्व. रिबु कार्थकको दस सन्तानमध्येका एक सन्तानको रूपमा भारतको कालिम्पोङमा भएको थियो । ख्रीष्टियान परिवारमा जन्म भएता पनि पास्टर कार्थकले २१ वर्षको युवा अवस्थामा येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नु भएको थियो । इसाई जीवनको सुरुवाती जीवनमा उहाँले कालिम्पोङमा प्रेसविटेरियन चर्चमा सेवा गर्नुहुन्थ्यो । यूहन्ना १०ः१६ मा लेखिएको “मेरा अरू भेडा छन्, जो यस गोठका होइनन् । तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ...” वचनको खण्डद्वारा प्रभु उहाँको हृदयमा बोल्नुभएपछि सन् १९५६ मा अरू १० जना रहेको टोलीको साथमा उहाँ नेपालमा आउनुभयो र त्यसको एक वर्षपछि सन् १९५७ मा नेइम ज्ञानेश्वर मण्डलीको सुरुवात काठमाडौंको डिल्लीबजारबाट भयो र त्यसको स्थापनादेखि हालसम्म पास्टरको रूपमा उदाहरणीय तथा आशिषित सेवकाइ गर्नुभयो ।

उहाँले पुर्याउनुभएको सेवा र अमूल्य योगदान नेपाली इसाई जगतको निम्ति सदैव स्मरणिय रहिरहनेछ । उहाँका दुइ छोराहरू, बुहारीहरू तथा तीन जना नातिनीहरू हुनुहुन्छ ।

सम्पूर्ण मण्डली परिवारको तर्फबाट उहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छौं ।

नेइम परिवार

Address

NIM Gongabu Church, New Bus Park
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when NIM Gongabu Youth Fellowship posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share