09/12/2025
जन्मदिनको कति धेरै धेरै शुभकामना छोरी #सभ्यता , तिम्रा सबै सपनाहरू साकार होऊन्
तिमीलाई बढ्दै गरेको हेर्नु मेरो सबैभन्दा ठूलो खुशी हो। तिमीले मेरो हरेक दिनलाई फेरि एक पटक उज्यालो र खुशी बनाइरहेकी छौ। Happiest Birthday to you my love lots of blessings and happiness always 🫡💕💫😇