cnnexpress.com

cnnexpress.com सत्य तथ्य अनि पलपलका खवरहरुको लागि यो Page Like गर्नुहोला !

30/06/2025

प्रश्न: मैले २०८१ सालको चैत्रमा पहिलो पटक एसईई (SEE) परीक्षा दिएको हुँ। के म मौका परीक्षा दिन पाउँछु?

उत्तर: हो, पाउनुहुन्छ। यदि तपाईँको नतिजामा कुनै विषयमा NG (Not Graded) आएको छ भने, त्यही विषयमा मात्र मौका परीक्षा दिन पाउनुहुन्छ। यदि सबै विषयमा NG आएको छ भने, सबै विषयको मौका परीक्षा दिन पाउनुहुन्छ।
तर, आंशिक (partial) विद्यार्थीहरू भने मौका परीक्षामा सहभागी हुन पाउने छैनन्। उनीहरूले २०८२ चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउनेछन्।

थप जानकारीका लागि: National Examinations Board

SEE 2081 को नतिजा असार तेसो साताभित्र प्रकाशित हुने  र राष्ट्रिय परिक्षा बोर्ड SEE को नतिजा प्रकाशनको अन्तिम तयारीमा छ ।...
25/06/2025

SEE 2081 को नतिजा असार तेसो साताभित्र प्रकाशित हुने र राष्ट्रिय परिक्षा बोर्ड SEE को नतिजा प्रकाशनको अन्तिम तयारीमा छ । नतिजा प्रकाशित भए पश्चात् यसरी हेर्न सकिन्छ । शुभकामना !!

19/06/2025

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत उजुरी, दर्ता हुन बाँकी

इजरायलका सहरमा मिसाइल प्रहार, १००० शय्याको अस्पताल ध्वस्त भएकाे छ।
19/06/2025

इजरायलका सहरमा मिसाइल प्रहार, १००० शय्याको अस्पताल ध्वस्त भएकाे छ।

18/06/2025

नगर प्रहरी प्रमुख राजुनाथलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

18/06/2025

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

Class 12 Economics ll chapter wise marksll NEB
09/05/2025

Class 12 Economics ll chapter wise marksll NEB

Economics marks detail class 12

22/04/2025

Breaking: राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गर्ने भएको छ । परीक्षा तोकिएको मितिमा अर्थात् बैशाख ११ गतेदेखि नै सुरु हुने भएको छ।

Notice
18/04/2025

Notice

https://www.youtube.com/watch?v=xfWVXY0Ezrg
27/03/2024

https://www.youtube.com/watch?v=xfWVXY0Ezrg

Complete Guide: Moving a WordPress Site to Another Host | How to transfer to new domain nameCovering topics:How to migrate wordpress siteHow to transfer word...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when cnnexpress.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Current News Nepal

नयाँ अनी ताजा ज्युज अपडेटको लागि यो पेज LIKE गर्नुहोला..!