Nepaldhar

कास्कीको अन्नपूर्ण गाउँपालिका-६ स्थित ठूलो खर्कबाट बिहीबार बिहान देखिएको हिमश्रृङ्खला। पछिल्लो समय अष्ट्रेलियन क्याम्पको...
16/10/2025

कास्कीको अन्नपूर्ण गाउँपालिका-६ स्थित ठूलो खर्कबाट बिहीबार बिहान देखिएको हिमश्रृङ्खला। पछिल्लो समय अष्ट्रेलियन क्याम्पको नामबाट परिचित यो ठाउँ पर्यटकको रोजाईमा पर्दै गएको छ।
Pic - Rss

राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले जेनजीसहित सम्पूर्ण राष...
14/10/2025

राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई मेरो अनुरोध- अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं !
Mahabir Pun

तपाईंको इनबक्समा सिधै नवीनतम समाचार, अपडेट र विशेष प्रस्तावहरू प्राप्त गर्न हाम्रो सदस्यहरूको सूचीमा सामेल हुन.....

हार्दिक बधाई नेपाल 🇳🇵
14/10/2025

हार्दिक बधाई नेपाल 🇳🇵

12/10/2025
12/10/2025

जब मानिसले स्वार्थभन्दा माथि उठेर सेवा गर्छ, तब उसले इतिहास बनाउँछ। वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक डा. सन्दुक रुइत त्यही इतिहासका उज्याला पात्र हुन्। जसले हजारौं आँखामा उज्यालो फर्काएका छन्, र लाखौंका मनमा आशा। नेपाली राजनीतिमा डा. रुइतको चर्चा धेरै पटक भयो। तर डा. रुतइले भनेका छन्- ‘म आफ्नो बिरामी छोडेर मन्त्री बन्न सक्दिनँ। तर म स्पष्ट छु। मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीलाई आफ्नो सीप, ज्ञान र समय दिएर सेवा गर्नु हो।’ डा. रुइतले सबै नागरिकले आफ्नो-आफ्नो पेशा, कर्म र व्यवसायमा इमानदारीपूर्वक लागे मुलुकको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने विश्वास व्यक्त समेत गरे !! 💗


12/10/2025
11/10/2025
09/10/2025

💗

09/10/2025

देश भक्त, स्वाधीनताका सेनानी मन्डेलाको अदम्य साहस, अटल विश्वास, दृढ संकल्पको अगाडि बेलायती उपनिवेशवादी र रंगभेदी शासन सत्ताले घुँडा टेकेरै छाडेको थियो। मन्डेला पद र शक्तिप्रति कहिल्यै आशक्त थिएनन्, उनी भन्थे- ‘ठूला नेताले आफ्नो देशको शासन सत्ता हाँक्ने नयाँ पुस्ता तयार गर्नु पर्दछ र उनीहरुलाई त्यो जिम्मेवारी सुम्पनु पर्दछ।’ संघीयताबारे मण्डेलाले भनेका थिए- ‘संघीयता भनेको इन्द्रेणी जस्तै सबै रंग मिलेको हुनु पर्दछ, एकल जातीय संघीयताले जनतामा वैमनस्यता र फाटो ल्याउँछ। निषेधको राजनीति कहिल्यै गरेनन्, आफ्ना असंख्य काला समर्थक र सहयोद्धाहरुको विषेश आग्रहको बावजूद उनी र उनका सैकडौं सहयोद्धाहरुलाई निर्मम यातना दिने र हत्या गर्ने अल्पसंख्यक गोराहरुलाई समेत उनले कुनै विभेद गरेनन्।

09/10/2025

डा. महावीर पुन जस्ता सादा, इमानदार र दूरदर्शी नेतृत्वबाट नयाँ पुस्ताले राष्ट्रसेवाको सही अर्थ सिक्न सक्छन्। उनको जीवनशैली साँचो अर्थमा ‘राजनीति भनेको सेवा, सेवा भनेको धर्म’ भन्ने भनाइलाई पुष्टि गर्छ। नेपाललाई महावीर जस्तो नेतृत्वको खाँचो थियो र छ- जसले कुर्सी होइन, देश र जनताको लागि, परिवर्तनको लागि राजनीति गरोस् !! 💗

09/10/2025

लोडसेडिङको अँध्यारोले ग्रस्त नेपालीलाई उज्यालोको स्वाद चखाउने मात्र होइन, कुलमान घिसिङ- एक इमान्दार निष्ठवान र कर्मठ सेवक हो। अहिले मन्त्री बनेर पनि उनको कार्यशैली र जीवनशैलीमा कुनै परिवर्तन छैन- अझ दृढता, पारदर्शिता र जनताप्रतिको सेवाभाव झल्किरहेको छ !! 💗

06/10/2025

Address

Kathmandu
<<NOT-APPLICABLE>>

Website

Alerts

Be the first to know and let us send you an email when Nepaldhar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepaldhar:

Share

Mobilepati.com is an online news portal from nepal. by Mobilekhabar Media (Pvt.Ltd.) www.mobilepati.com Mobilepati TV

About Mobilepati TV