28/08/2026
संकटको घडीमा राष्ट्रका लागि फेरि एकपटक एकजुट हुने आह्वान
यो केवल सहयोग रकम होइन, विपद्को कठिन समयमा राष्ट्र र नागरिकको साथमा उभिने प्रतिबद्धता हो। विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा योगदान गर्न सकिनेछ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
खाता नं.: ००१००१०५२००२७०