Bardiya Vibes

Directions Contact the business

Bardiya Vibes This Page is Totally Focussing Tharu Culture their Real identity and their Beautiful World for the future Coming Generation,,,,,,,,

तपाइले अरुलाई गरिने बिरोध आफुलाइ मात्र राम्रो देखाउने प्रमाण होइन 👉 “बर्दियाको भविष्य उज्यालो बनाउन, सबैको साथ आवश्यक छ : हामीले पनि निष्पक्ष भई राम्रो कामलाई साथ दिऔँ, काम गर्नेलाई हौसला दिऔँ, कामको जस दिऔँ।”

02/08/2026

I got over 100 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

लागुऔसध तस्करी गर्ने स्थान बन्दै म*लद्वार भारतबाट म*लद्वारमा लुकाएर २६.५१ ग्राम खैरो हेरोइन ल्याउँदै गरेका दुई जना सिमाम...
16/07/2026

लागुऔसध तस्करी गर्ने स्थान बन्दै म*लद्वार भारतबाट म*लद्वारमा लुकाएर २६.५१ ग्राम खैरो हेरोइन ल्याउँदै गरेका दुई जना सिमामै रंगेहात पक्राउ

प्रहरिले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई शंका लागेपछी चेकजाच गर्दा प्रहरीले म*लद्वारमा लुकाइछिपाइ राखेको कालो प्लास्टिकको पोका २६.५१ ग्राम खैरो हेरोइन बरामद गर्छ र दुई जनालाई सिमानाकामै पक्राउ गर्छ पक्राउ पर्नेमा इलामका २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

दमकको एक होटेलबाट ६ लाख घुससहित इन्जिनियर पक्राउइलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं) डिल्ली राज खड्का ...
16/07/2026

दमकको एक होटेलबाट ६ लाख घुससहित इन्जिनियर पक्राउ

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं) डिल्ली राज खड्का झापाको दमकस्थित एक होटेलबाट ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार खड्कालाई सेवाग्राहीबाट रु. ६,००,००० (छ लाख रुपैयाँ) घुस लिइसकेको अवस्थामा दमक नगरपालिका–१ स्थित एक होटेलबाट उक्त रकमसहित पक्राउ गरिएको हो।

15/07/2026

बधाई छ बालेन सरकारलाई यति राम्रो काम जनताको लागि गरिदिएकोमा ।

आफ्नो विचार राय कमेन्टमा प्रस्तुत गर्नुहोस्।सरकारले सवारी नियम उल्लंघनमा नयाँ जरिबाना प्रणाली लागू गर्ने तयारी गरेको छ।म...
15/07/2026

आफ्नो विचार राय कमेन्टमा प्रस्तुत गर्नुहोस्।
सरकारले सवारी नियम उल्लंघनमा नयाँ जरिबाना प्रणाली लागू गर्ने तयारी गरेको छ।

मन्त्री लम्सालका अनुसार सामान्य गति उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना लाग्नेछ भने अत्यधिक गति (जस्तै १०० किमी/घण्टा) मा ५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

गल्ती दोहोरिँदै गएमा जरिबाना रकम बढ्दै ५० हजार रुपैयाँसम्म पुग्नेछ र अन्ततः चालक अनुमति पत्र रद्द हुने व्यवस्था गरिनेछ।

साथै, जरिबाना तिर्न नसक्नेका लागि श्रमदानको विकल्प ल्याएर प्रणालीलाई व्यवहारिक बनाउने लक्ष्य राखिएको छ।

15/07/2026

हिजो पत्रकार हुँदा नेता खराब आज आफू नेता हुँदा पत्रकार खराब , हिजो जनताले आत्मदह गर्दा सरकार खराब आज एउटा निर्दोषले आत्महदाह गर्दा एक निर्दोष जनता खराब

एकै परिवारका दुई दिदीबहिनी लोकसेवामा सफलबर्दिया जिल्लाको राजापुर नगरपालिका–२ निवासी दिदीबहिनी सपना थारु र बिपना चौधरी एक...
14/07/2026

एकै परिवारका दुई दिदीबहिनी लोकसेवामा सफल
बर्दिया जिल्लाको राजापुर नगरपालिका–२ निवासी दिदीबहिनी सपना थारु र बिपना चौधरी एकैपटक लोकसेवा परीक्षामा सफल भएका छन्।
सपना नेपाल कृषि अनुसन्धान परिषद् (NARC) अन्तर्गत प्राविधिक अधिकृत पदमा सिफारिस भएकी हुन्। त्यस्तै, अर्की बहिनी बिपना चौधरी लेखापाल पदमा सिफारिस भएकी छन्।

यो कुन देश होला हेर्नुस् त हुँदै नभएको जङ्गलको बीचमा बाटो बनाउँदैछ ट्याक्टरले। तर हाम्रो नेपालमा जङ्गलको बीचमा बनेको बाट...
05/07/2026

यो कुन देश होला हेर्नुस् त हुँदै नभएको जङ्गलको बीचमा बाटो बनाउँदैछ ट्याक्टरले। तर हाम्रो नेपालमा जङ्गलको बीचमा बनेको बाटोमा कलभर्ट समेत बनाउन दिँदैन।

पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सुरूवातदेखि नै देउवा पक्षका नेता हुन्। देउवा र नेता शेखर कोइराला पक्षले क्रियाशील सद...
02/07/2026

पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सुरूवातदेखि नै देउवा पक्षका नेता हुन्।

देउवा र नेता शेखर कोइराला पक्षले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडानसहित प्रदेश भेला गरिरहेको छ।

मंगलबार दाङमा आयोजना गरिएको भेलामा किशोर सिंह राठौरले दिएको अभिव्यक्तिले भने अहिले संस्थापन इतर पक्षभित्र तरंग ल्याएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bardiya Vibes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bardiya Vibes:

Shortcuts

Share