31/10/2025
Sinai Ministry/The Light house church र Nepal Missionary society (NMS) को संयुक्त आयोजनामा यहि मिति 2082 कार्तिक 11 गते देखि 13 गते सम्म भएको तिन दिेने "Go conference 2025" crossway church एकान्तकुना ललितपुरमा आशिषमय र सफलताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा नेपालका बिभिन्न ठाउँबाट र अन्य विभिन्न देशबाट पाष्टर, अगुवाजन,आराधक, सङ्गित झुन्ड साथै बिभिन्न मंन्डली संघ संस्थाका बिश्वासिजनहरुको उल्लेखनिय उपस्थिती रहेको थियो।