Samachar UptoDate

Samachar UptoDate हर पल, हर क्षण
stay informed—it's not just a choice, it's a lifestyle

घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु |बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको...
25/11/2023

घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु |

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कस्तो रहनेछ आजको मौसम ?काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिब...
25/11/2023

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

24/11/2023

Aajako rashifal 🔴 nepali rashifal | aajako taja rashifal, Today Horoscope | Mangsir 09 gate 2080

शुभ बिहानी सबैमा🙏🌸🌷💐🌺🌸🙏शुभ बिहानी सबैमा 🙏आज शनिबार शनिदेवको दर्शन गर्नुहोस् ।जय शनिदेव शनिग्रह शान्त पार्नुहोस् ।रक्षा ग...
24/11/2023

शुभ बिहानी सबैमा🙏
🌸🌷💐🌺🌸
🙏शुभ बिहानी सबैमा 🙏
आज शनिबार शनिदेवको दर्शन गर्नुहोस् ।
जय शनिदेव शनिग्रह शान्त पार्नुहोस् ।
रक्षा गर्नुहोस् ।
कल्याण गर्नुहोस् ।
ॐ शं शनैश्चराय नमस् ।

ॐप्रां प्रीं प्रौं स शनैश्चराय नमस्।
ॐ शन्रो देविर्भिष्ठय आपो भवन्तु पीतये ।
सय्योंर भीस्त्रवन्तुनस् ।।
।। निलांजन समां भाषं रवि पुत्रं यमाग्रजं छाया मार्तण्ड संभूतं तंम नमामि शनैश्चरम ।।


Address

Tinkune
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Samachar UptoDate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samachar UptoDate:

Share