Harry

Harry Upgrading.....................

गरिब पनि यतिभैयो कि दहि चिउरा किन्न नसकेर चिया बिस्कुट खानु परेको छ💯🤗🤗
29/06/2025

गरिब पनि यतिभैयो कि दहि चिउरा किन्न नसकेर चिया बिस्कुट खानु परेको छ💯🤗🤗

भावपूर्ण  श्रद्धाञ्जली!!!*********नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु प्रसाद आचार्यज्यूको ममतामयि माताको बिहान ५:०० बज...
20/06/2025

भावपूर्ण श्रद्धाञ्जली!!!
*********
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु प्रसाद आचार्यज्यूको ममतामयि माताको बिहान ५:०० बजे निधन भएको खबरले अत्यन्त दुःखी छु। स्वर्गिय आमाको आत्माको चिर शान्तिको कामना गर्दै शोकमा रहनु भएका सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

09/06/2025
28/05/2025

भ्याट निलम्बन (VAT Suspension) सम्बन्धमा थप जानकारी।

➡️VAT Suspended भएको अवस्थामा के गर्न पाइँदैन❓️

🚫भ्याट बिल काट्न पाइँदैन।

🚫इनपुट कर क्रेडिट (खरिदमा भ्याट दाबि)लिन पाइँदैन।

🚫भ्याट सम्बन्धी कर सुविधाहरू (जस्तै: कर फिर्ता) लिन पाइँदैन।

🚫सार्वजनिक खरिदमा (e-bidding, tender) सहभागी हुन सकिँदैन

🚫 Suspended भएको करदातासङ्ग अरु करदाताले समेत खरिद/विक्री कारोबार गर्दैनन।

🚫 आयात/निर्यात कारोवार गर्न मिल्दैन।

⚠️व्यवसाय कानुनी रूपमा VAT मा दर्तावाला करदाता मानिदैन।

❓️त्यसो भए यो भ्याट निलम्बन कसरी हट्छ त❓️
♻️ यो अस्थायी प्रकृतिको भ्याट दर्ता खारेज हो। बाँकी भ्याट विवरण पेश गरेमा यो स्वत: हट्छ (फुकुवा हुन्छ)। र, नियमित कारोबार गर्न पाउनुहुन्छ। अनि सम्भावित जरिवानाबाट समेत जोगिन्छ।

जिबी राई कता लुकेको छ हेर्दै छु। 😂🤣
08/05/2025

जिबी राई कता लुकेको छ हेर्दै छु। 😂🤣

अब चै सरहरुको कुराको सुनुवाइ होला कि, भनेको बजेट बाँडचुँड गर्न छलफल पो रेछ ।
16/04/2025

अब चै सरहरुको कुराको सुनुवाइ होला कि, भनेको बजेट बाँडचुँड गर्न छलफल पो रेछ ।

खै के, खै के?
14/04/2025

खै के, खै के?

🤣
10/04/2025

🤣

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Harry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Harry:

Share