
25/09/2023
प्रतिष्ठानले तीन शीर्षकमा विभाजन गरी फरक क्षेत्रमा योगदान गर्ने कला तथा साहित्य सर्जकलाई सम्मान तथा पुरस्कार दिने भएको हो । साहित्यतर्फ सुवेदी, साधनातर्फ वात्स्यन र गौरवतर्फ शर्मालाई प्रतिष्ठानले छनोट गरेको छ ।
असोज ८, काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री पुरस्कार र सम्मान घोषणा गरेको छ । प्रत....