Team Boys of Nepal

Team Boys of Nepal WE DELIVER GENUINE NEWS NOT SOMEONE THOUGHTS

Delivering daily news,current affairs,social issues,sports report,educational knowledge & Entertainment

12/09/2026

Mongolian President Ukhnaagiin Khurelsukh, 58, has gone viral after bench-pressing 100kg for 20 repetitions during a visit to a military unit.

The former Army officer removed his suit jacket, performed the lift in front of soldiers and officers, then shook hands with those around him before putting his jacket back on. Khurelsukh has a background in bodybuilding and martial arts and served in the Mongolian People's Army before entering politics. He has been President since 2021.

12/09/2026

Tunnel Update by Nepal Army as of 5:30 PM!

1. रसुवागढी जलविद्युत आयोजनामा Composite Quick Reaction Team तथा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोली खोजी कार्य भइरहेको!

2. लाङ्गटाङ्ग जलविद्युत आयोजनामा संयुक्त रुपमा खट्टिएको टोलीले टनेल भित्रको पुरै ईलाका खोज तथा उद्धार कार्य गरेकोमा केही पनि फेला नपरेको!

3. चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले स्याफ्रुबेसीदेखि टनेलसम्म Heavy Equipment लैजानको लागि करिब १०५० मिटर बाटो निर्माण कार्य सम्पन्न गरेको। ४ वटा ६/६ मिटर लम्बाईको ठूला पाईपहरुको प्रयोग गरी टनेल भित्र हिड्न मिल्ने बाटो तयार गरिरहेको साथै टनेल भित्र Excavator प्रयोग गरी करिब ६५ मिटरसम्मको लेदो फालेको र थप खोजी कार्य भईरहेको!

4. माथिल्लो त्रिशुली १ हाकुबेशीस्थित Audit ३ टनेलमा नेपाली सेना सहितको संयुक्त टोलीले खोजीको कार्य गरिरहेको!

5. त्रिशूली-3A को पावरहाउस तथा टनेल इलाकामा संयुक्त टोलीले खोजी कार्य गरिरहेको!

6. त्रिशूली-3B मा नेपाली सेना सहितको संयुक्त टोलीले जलविद्युत आयोजना ईलाकामा उत्खनन कार्य निरन्तर दिईरहेको!

16/08/2026

गाडी तथा बाइकमा मान्छे झु'न्ड्याएर पूर्वप्रधानमन्त्री शेर बहादुर देउवालाई एयरपोर्टमा स्वागत गर्न गएका चालकहरुलाई ट्राफिक प्रहरीले कार'बाही गरेको छ ।

05/07/2026

प्रतिपक्षी दलको भूमिकामा नमुना कर्णाली सभा अभ्यास कार्यक्रमा भरतबहादुर थापा आफ्नो भनाई राख्दै

05/07/2026

मेयरको सरुवा गरिदिन्छु भन्नुहुन्छ उदयपुरका नयाँ नेताज्यू !

03/07/2026

कुनै शिक्षक 'रिटायर' हुन लाग्दैछ भने विद्यालयले ३० दिन अगावै सरूवाको विज्ञापन गर्न सक्ने

18/06/2026

अन्तिम तलब:-
१) सवारी चालक (5th Level) = रू. ४७,७७५/-
२) इसिडी शिक्षक = रू.१२,०००/-

08/06/2026

रास्वपाको शीर्ष नेताले बोलाएको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृतिका शीर्ष नेता अनुपस्थित।

कसैले मानोस् या नमानोस्, रास्वपा ऐतिहासिक वास्तविकता हो। आज झण्डै दुई-तिहाइको पार्टी र सरकार हो। आज तपाईँहरू नजानोस्, भोली तपाईँहरूले बोलाउँदा उनीहरू आउँदैनन्।

संसद हिजो तपाईँहरूले/उनीहरूले अवरूद्ध गरे। आज फेरि तपाईँहरू अवरुद्ध गर्दै हुनुहुन्छ। भोली फेरि उनीहरूले अवरूद्ध गर्नेछन्।

कति चोटी भन्नु, रिस उठ्यो या विमति छ भन्दैमा गलत नजिर बसाएपछि, भोली त्यसले आफैँलाई र सबैलाई हानी गर्छ।

विद्यालय कर्मचारीहरूले पहिलो चरणको आन्दो'लनको घोषणा गरे ।
03/06/2026

विद्यालय कर्मचारीहरूले पहिलो चरणको आन्दो'लनको घोषणा गरे ।

Address

Surkhet
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Team Boys of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share