Team boy of Nepal

Team boy of Nepal Delivering daily news,current affairs,social issues,sports news,educational knowledge & Entertainment

11/08/2025
26/03/2024
26/03/2024

Dear SEE students,
परीक्षामा अरुको सार्ने प्रयास गर्नुभयो भने केन्द्राध्यक्षले तपाईंको उक्त दिनको परीक्षा रद्द गर्न सक्नेछन् भने चेतावनी दिँदा अर्को पटक पनि मान्नुभएन भने तपाईंको सबै दिनको परीक्षा रद्द गर्न सक्नेछन् ।

दैलेखको प्रसिद्ध बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु बोरामा हालि बेलासपुर बिजौरा सडकको खोल्सिमा फालिएको अवस्था भेटीनु दुःख...
22/03/2024

दैलेखको प्रसिद्ध बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु बोरामा हालि बेलासपुर बिजौरा सडकको खोल्सिमा फालिएको अवस्था भेटीनु दुःखद र आपत्तिजनक छ,दोषीलाई पत्ता लगाई कड़ा कार्बाही होस.
Source:Social Media

आज २१ मार्च । दिन र रात बराबर समय हुने दिन । आजको दिन १२ घन्टाको दिन र १२ घन्टाको रात हुने छ । यसपछि भने क्रमशः दिनको सम...
22/03/2024

आज २१ मार्च । दिन र रात बराबर समय हुने दिन । आजको दिन १२ घन्टाको दिन र १२ घन्टाको रात हुने छ । यसपछि भने क्रमशः दिनको समयावधि बढ्नेछ भने रातको घट्ने छ । वर्षभरिमा २३ सेप्टेम्बर र २१ मार्च वर्षमा दुई पटक दिन र रात बराबर समयावधिको हुन्छ ।

SEE परीक्षा शुरू हुन अब १ हप्ता बाँकी : सबै विद्यार्थीले अन्तिम तयारी राम्ररी गर्नुहोला र अभिभावकहरुले पनि राम्रो सहयोग ...
20/03/2024

SEE परीक्षा शुरू हुन अब १ हप्ता बाँकी : सबै विद्यार्थीले अन्तिम तयारी राम्ररी गर्नुहोला र अभिभावकहरुले पनि राम्रो सहयोग गरिदिनु होला । तयारी कस्तो छ त?

☘️अत्यन्तै दु:खद खबर 😥यात्रा गर्दा ध्यान दिनुहोला ❤️🙏    #रुकुम - काठमाडौं जाँदै गरेको बस #बागलुङमा  दुर्घटना -7 जनाको म...
18/03/2024

☘️अत्यन्तै दु:खद खबर 😥
यात्रा गर्दा ध्यान दिनुहोला ❤️🙏
#रुकुम - काठमाडौं जाँदै गरेको बस
#बागलुङमा दुर्घटना -7 जनाको मृ'त्यु,२५ जना घाइते
( सु-स्वास्थ लाभको कामना ) 🙏☘️❤️

जाजरकोट जिल्ला छेडागाड न पा 3 सरस्वति आ वि चुवाँ देउली देखि जनता प्रावि दुल्पानी हुँदै छे न पा 2  लक्ष्मी मा वि अन्दरकाे...
18/03/2024

जाजरकोट जिल्ला छेडागाड न पा 3 सरस्वति आ वि चुवाँ देउली देखि जनता प्रावि दुल्पानी हुँदै छे न पा 2 लक्ष्मी मा वि अन्दरकाेट जाेडने सडककाे छेडागाड नगर उप प्रमुख चन्द्र बहादुर थापाले पहल गरि सहयोग र गाउँ काे विकास काे एक कदम अगाडि बढनु भयकाेमा वडा न 3 जनताको तर्फबाट हजुरलाई हार्दिक धन्यवाद दिनचाहान्छाै । 2080/12/05 विकासको गति छेडागाडकाे समृद्धि ।

18/03/2024

पुर्व सभामुख महरालाई नै प'क्राउ गरेपछि, अब रबि लामिछानेको विस्वास लाग्यो होला नि ? 🔔

18/03/2024

मायाले लिएको ज्यान:
नर्स केटीसंग Love पर्यो केटा आफू रोजगारीका लागि मलेसिया गए पछी केटि यता अर्कै केटासंग प्रेममा परिन् केटा मलेसियाबाट फर्किए दुबै जना बीच झगडा पर्यो प्रेमिकाको room मै गएर उनलाई मारेर आफू पनि झुन्डि*र मरे! यो बिराटनगरको घटना हो! २ दिन अघि एउटा नर्सको उनकै Room मा हत्या गरेको अवस्थामा फेला परेको थिईन् भने प्रेमी पनि एउटा होटेलमा झुन्डिएको अवस्थामा फेला परेका हुन।😥💔

मोटे ग्याङ्ग नेपाल

18/03/2024
We are this old school
18/03/2024

We are this old school

Address

Surkhet
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Team boy of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share