Ekyam Update

Ekyam Update We value every authentic update.

02/04/2026

न्याय पाउने पहिलो हक सहिदकी आमाको हो; त्यसलाई प्रतिशोध भन्न पाइँदैन।

- रवि लामिछाने

01/04/2026

आज, NASA को Artemis II ऐतिहासिक रूपमा प्रक्षेपण गरिएको छ, जसले करिब ५० वर्षभन्दा बढीपछि मानवलाई फेरि चन्द्रमातर्फ पठाउने नयाँ युगको सुरुवात गरेको छ। यसअघि अन्तिम पटक मानिस चन्द्रमातर्फ गएको मिशन Apollo 17 (1972) थियो। यस मिशनमा ४ जना अन्तरिक्ष यात्री सहभागी छन्, जसले चन्द्रमाको वरिपरि परिक्रमा गरी करिब १० दिनपछि पृथ्वीमा फर्किनेछन्। यो मिशन भविष्यमा हुने चन्द्रमा अवतरण (Artemis III) का लागि महत्वपूर्ण परीक्षण मानिन्छ र यसले दीर्घकालीन रूपमा मानवलाई चन्द्रमा र त्यसपछि मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यलाई अघि बढाएको छ।

01/04/2026
Tikaram Yatri says '' मौका आउँछ पर्खिदैनबगेको खोला फर्किदैन !एमालेले यो उखानको इज्जत राखेर आफ्नो इज्जत जोगाउला कि भन्ठान...
01/04/2026

Tikaram Yatri says '' मौका आउँछ पर्खिदैन
बगेको खोला फर्किदैन !
एमालेले यो उखानको इज्जत राखेर आफ्नो इज्जत जोगाउला कि भन्ठानेको
अर्को उखानको निष्कर्ष पो रोज्यो
बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्रामा राख्यो बाङ्गाको बाङै ! ''

01/04/2026

पछिल्लो २४ घण्टामा नेपालको राजनीति र सुशासनको क्षेत्रमा नाटकीय परिवर्तनहरू देखिएका छन्। भ्रष्टाचार र विभिन्न कानुनी मुद्दाहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दीपक खड्का र पूर्वसीडीओ छवि रिजाल पक्राउ परेपछि राजनीतिक सरगर्मी बढेको छ। नेकपा एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै माइतीघरमा विरोध प्रदर्शन सुरु गरेको छ। यता, प्रतिनिधि सभाको नयाँ बैठकको एजेन्डा तय गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी छ। न्यायपालिकामा प्रधानन्यायाधीशको अवकाशसँगै सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छिन्। आर्थिक क्षेत्रमा, सुनको मूल्य दुई दिनमै १४ हजार १०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय स्तरमा इरान र कुवेतबीचको बढ्दो सैन्य तनावका कारण नेपालमा रासायनिक मल र खाद्यान्न आपूर्तिको संकट हुनसक्ने आकलन गरिएको छ। शिक्षातर्फ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै तीन दिनभित्र परीक्षण गर्ने नयाँ नीति सार्वजनिक गरेको छ।

31/03/2026

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवासमा !

प्रधानमन्त्री बालेन्द्र शाहको सरकारी कार्यालय तथा विभिन्न स्थानमा प्रयोग गरिने आधिकारिक तस्वीर
31/03/2026

प्रधानमन्त्री बालेन्द्र शाहको सरकारी कार्यालय तथा विभिन्न स्थानमा प्रयोग गरिने आधिकारिक तस्वीर

श्रम स्वीकृतिको टोकन प्रणाली हटाइएको पहिलो दिनमै वैदेशिक रोजगार विभागले ३,१०० जनालाई श्रम स्वीकृति प्रदान गरेको छ।
31/03/2026

श्रम स्वीकृतिको टोकन प्रणाली हटाइएको पहिलो दिनमै वैदेशिक रोजगार विभागले ३,१०० जनालाई श्रम स्वीकृति प्रदान गरेको छ।

CHAMPION LEAGUE IS ALL SET!Which team are you supporting?
31/08/2023

CHAMPION LEAGUE IS ALL SET!
Which team are you supporting?

Picture of the day, Rajendra Lingden congratulating newly elected mayor of Dharan Harka Sampang.Pic : Betana Dainik
28/05/2022

Picture of the day,
Rajendra Lingden congratulating newly elected mayor of Dharan Harka Sampang.
Pic : Betana Dainik

Address

Pulchowk
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ekyam Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ekyam Update:

Share