
08/02/2024
https://www.facebook.com/share/p/fHBqfjg8jnG7hsYe/?mibextid=oFDknk
तस्वीरमा देखाईएकी मेरी आमा आज दिउँसो १ बजेदेखि भक्तपुरबाट हराईरहेकी छिन् । सबैतिर खोजी रहेका छौं, भेटिनु भएको छैन । कोहि कसैले देख्नु भएमा नजिकैको प्रहरी चौकी अथवा तल दिईएको मोबाईल नं मा खबर गरिदिनुभएमा आभारी हुनेथियौं । 🙏
कृपया यो पोस्टलाई सबै सामु सेयर गरि मेरि आमालाई खोज्न सहयोग गरिदिनुहोला ! 🙏
सम्पर्क: 9843159835 (छोरा: पुण्यराम आजख्या)