TV MacBook Nepal

TV MacBook Nepal Official FB Page of tvnepal.com

23/05/2024

❣️BUDDHA❣️

🇳🇵Congratulations🇳🇵विश्व विजेताको पनि विजेता !वेस्ट इन्डिज A लाई ४ विकेटले हराउदै विजय भयकोमा नेपाली Cricket Team लाइ बध...
27/04/2024

🇳🇵Congratulations🇳🇵
विश्व विजेताको पनि विजेता !
वेस्ट इन्डिज A लाई ४ विकेटले हराउदै विजय भयकोमा नेपाली Cricket Team लाइ बधाई छ। 👏🤝

18/04/2024

एक महिना अगाडि वान्डर अनवार्डस् नामक वेबसाइटमा अमेरिकीले देश छोड्ने १८ ‘घातक’ कारणको चर्चा गरिएको छ । अमेरिकीले देश छोड्ने १८ कारण यस्ता देखाइएको छः

१. गन आतंक
२. महँगो स्वास्थ्य सेवा
३. जागिर र जीवनको असन्तुलन
४. गर्भपतनलगायतका महिला मुद्दामा परम्परावादी कानून
५. धान्नै नसकिने बाँच्ने खर्च
६. रंगभेद र त्यसले ल्याएका अपराध
७. विद्यार्थी ऋण तथा विश्वविद्यालयको महँगो शिक्षा शुल्क
८. खाद्यान्न गुणस्तरमा कमजोरी
९. सन्तान प्राप्तिपछि आमाबाबुलाई बिदाको राम्रो व्यवस्था नहुनु
१०. महँगो डाक्टरी सिफारिस शुल्क
११. कार संस्कृतिले पैदल यात्रा, सार्वजनिक सवारी र दुर्घटनामा पारेको प्रभाव
१२. सम्पत्तिको असन्तुलित वितरण
१३. युरोपसँग जोडिएको शताब्दीऔं पुरानो संस्कृति
१४. ऐतिहासिक ठाउँहरु पुग्ने रहर
१५. पर्याप्त पैदल संस्कृतिको लोभ
१६. विदेशको यात्रामा सहजपना
१७. नयाँ भाषा सिक्ने चाहनाको पूर्णता
१८. बालबालिकाको स्वास्थ्य स्याहारको सहज प्राप्ति

11/04/2024

मुस्लिम समुदायको पवित्र ईद पर्वको सम्पूर्ण मुस्लिम समुदायलाइ हार्दिक शुभकामना🇳🇵💅

10/04/2024

महानायक Rajesh Hamal's travelling on Horse

09/04/2024

युवा संगठन नेपाल को शक्ति प्रदर्शन #धनगढी # बिप्लब 🇳🇵

05/04/2024

नेपाल कम्युनिष्ट पार्टी का महासचिव बिप्लप सी उत्पादनमा सङ्लग्नतालाई सिङ्गो देशले प्रसङ्शा गरिरहेको छ।

English & नेपालीमा प्रश्नपत्र आउने🇳🇵
29/03/2024

English & नेपालीमा प्रश्नपत्र आउने🇳🇵

29/03/2024

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष माननीय Kp Oli को अबधारणा (धर्मप्रति).

जनतामा लोकप्रियताको कमाल
19/03/2024

जनतामा लोकप्रियताको कमाल

18/03/2024

सुन तस्करी प्रकरणमा : माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ

Address

Newroad
Kathmandu

Alerts

Be the first to know and let us send you an email when TV MacBook Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TV MacBook Nepal:

Share